• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मगर महिला समूहको साधारणसभा सम्पन्न


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।
    बुटवल । रुपन्देहीको बुटवल–१७ मोतिपुर मगर महिला समूह शिवनगरको छैटौँ साधारणसभा तथा दोस्रो अधिवेशन २०८० असोज १३ गते शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    सबै वर्ग, समुदाय, जातजातिको भेषभूषा र संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिँदै सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी भएकाले सबैका भाषा, भेषभुषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएकोमा जोड दिए ।

    कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष ज्ञानबहादुर रेश्मी हुनुहुन्थ्यो ।

    सो अवसरमा पूर्व वडाअध्यक्ष सन्तबहादुर रानामगर, जनप्रतिनिधि रामप्रसाद न्यौपाने, तुल्सीराम न्चौधरी, मगर समाजकी अध्यक्ष राधिका गलामीमगर, मनकामना टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर घर्ती, जनशक्ति टोल विकास संस्थाका सचिव भेषराज पौडेल, पश्चिम महिला मगर सङ्घकी अध्यक्ष श्याममाया गुरुङलगायतले मन्तव्य राख्नुभएको थियो ।

    महिला समूह शिवनगरकी अध्यक्ष कृष्णकुमारी दर्लामीको अध्यक्षता, सचिव रञ्जना सिंजालीको सञ्चालन र सुशीला बगालेको स्वागतमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा अध्यक्ष कृष्णकुमारी दर्लामीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुनुमाया सिँजालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    साधारणसभा तथा दोस्रो अधिबेशनले रञ्जना सिँजालीमगरलाई अध्यक्षमा चयन गरेको छ ।

    त्यस्तै, उपाध्यक्षमा झरना सूर्यवंसी, सचिवमा सुनिता भुजेल राजकोटी, सहसचिव लीला राजकोटी र कोषाध्यक्षमा रम्मा थापा रहनुभएको छ ।

    समितिको सदस्यहरूमा हीरा थापा, दानुमाया राना, माधुरी रखाली, गीताकुमारी श्रीस, भूमिसिरा राना, मन्जु दर्लामी रहनुभएको छ ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.