• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा बोगटी, सचिवमा खड्का


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • डोटी । राष्ट्रिय जनमोर्चा डोटीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार दिपायलमा सम्पन्न जिल्ला सम्मेलनले डबलबहादुर बोगटीको अध्यक्षतामा २१ पूर्ण, ४ वैकल्पिक र ६ सदस्यीय सल्लाहकारसहितको नयाँ समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा रमेश अवस्थी, सचिव मानबहादुर खड्का, सहसचिव खगेन्द्र जोशी र कोषाध्यक्षमा नरेन्द्र विष्ट चयन हुनुभएको छ ।

    सचिवाल सदस्यमा उज्जर बुढामगर र नरेश आले तथा सदस्यहरुमा कविराज जोशी, शंकर विक, रामचन्द्र भट्ट (फुलेडी), देवनाथ योगी, परुली नेपाली, विजया बोगटी, कृष्ण भट्ट, दिपक विक, हेमराज भट्ट, जहरसिंह खवास, डम्बरा जोशी, पार्वती विक र किश्नराज जोशी चयन हुनुभएको छ ।

    यस्तै, वैकल्पिक सदस्यमा रामचन्द्र भट्ट, तारा भट्ट (जोरायल) जंगी नेपाली र भीमबहादुर धामी रहनुभएको छ भने सम्मेलनले कृष्णबहादुर पुनमगर, लालबहादुर बिडारी, महानन्द भट्ट, केशरसिंह नेपाली, लक्ष्मणसिंह भण्डारी र तेजबहादुर कपाली सल्लाहकार चयन हुनुभएको छ ।

    सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष उज्जरसिंह बुढामगर, अखिल नेपाल किसान संघका प्रतिनिधि देवनाथ योगी, राजमो केआईसिंह गाउँपालिका अध्यक्ष कविराज जोशी, शिखर नगरपालिकाका केशवराज जोशी, जोरायल गाउँपालिकाका अध्यक्ष तारा भट्ट, प्रगतिशील पत्रकार संघका नरेश आले, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका मध्यपश्चिम क्षेत्री सदस्य धनबहादुर विक, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष मोहन शाहीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    राजमो जिल्ला अध्यक्ष डबल बोगटीको अध्यक्षता र सचिव मानबहादुर खड्काको सञ्चालनमा अघि बढेको सम्मेलनमा राजमो जिल्ला उपाध्यक्ष एवम् प्रदेश सल्लाहकार रमेश अवस्थीले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनअघि दिपायल बजारमा जुलुश प्रदर्शन गरिएको थियो ।

    अमेरिकाविरुद्ध भारतलाई तटस्थ राख्न चीनले कालापानीमा समर्थन जनायो : भट्ट

    • राष्ट्रिय जनमोर्चा डडेल्धुराको अध्यक्षमा चन्द्रदेव विक, सचिव टंक अवस्थी
    • राष्ट्रिय जनमोर्चा कैलालीको सम्मेलन सम्पन्न, अध्यक्षमा जगत जोशी
    • राजमो कञ्चनपुरको अध्यक्षमा रामबहादुर कार्की
    • कञ्चनपुरमा संगठन सखाप पार्यौं भन्नेलाई सम्मेलन दह्रो झापड : महासचिव भट्ट
    •                                                                                      

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.