• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कपिलवस्तुमा जारी छ, राजमोको संगठन निर्माण अभियान


  •   मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
  • नवराज पौडेल,कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चाले फागनु महिनाभर सञ्चालन गरेको विशेष संगठनात्मक अभियान कपिलवस्तुमा धमाधम संगठन निर्माण गर्दै अघि बढिरहेको छ । अभियानका क्रममा राजमोको सदस्यता वितरणसँगै समिति गठन, प्रशिक्षण तथा विभिन्न पार्टीबाट राजमोमा प्रवेश गर्ने क्रम पनि चलिरहेको छ ।

    Advertisement

    अभियानकै क्रममा मंगलबार शिवराज नगरपालिका वडा ९ मा भेला सम्पन्न भएको छ । भेलाले टोर बहादुर जिसीको अध्यक्षतामा ९ सदस्यीय टोल समिती गठन गरेको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर विक, सचिव दिपा सुनार, कोषाध्यक्ष बेगम बहादुर सुनार, सदस्यहरु क्रमश तुल बहादुर घर्ती, लगायत चयन हुनु भएको छ ।

    सल्हाकारमा लाली घर्ती र मोती सुनार रहनु भएको छ यसै विच शिवराज नगरपालिकाकै वडा नम्वर १ रेन्जर टोलमा चन्द्रकला जिसीको अध्यक्षतामा १५ सदस्यीय रेन्जर टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष सुमन्त खनाल, सचिव संगिता बुढा मगर, कोषाध्यक्ष समिक्षा भट्टराई तथा सदस्यहरुमा राजु विक, पर्शुराम गिरी, शोभा भट्टराई, शुशिला भण्डारी, लगाएत चयन हुनु भएको छ ।

    केयर सिहं पुन र जित बहादर जिसी, सल्हाकारमा चयन हुनु भएको छ । भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिती सदस्य तथा अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा, राजमो नगर अध्यक्ष केर सिहं पुन लगाएतले सम्बोधन गर्दै देशको राजनितिक घटनाक्रमबारे प्रस्ट पार्नु भएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    १६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी

    बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश

    दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.