• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नयाँ बनेका समिति पनि संगठन विस्तारमा सक्रिय


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  • कञ्चनपुर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान कञ्चनपुरका गाउँ गाउँमा सदस्यता वितरण, पर्चा वितरण, प्रशिक्षण तथा संगठन निर्माण गर्दै अघि बढिरहेको छ । अभियान अन्तर्गत नयाँ निर्माण भएका समितिहरु पनि उत्साहका साथ संगठन निर्माणमा सक्रिय हुन थालेका छन् ।

    Advertisement

    जिल्ला को दक्षिणी क्षेत्रमा अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढा तथा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको नेतृत्वमा अभियान सञ्चालित छ । टोलीले बेलौरी, पुनर्वास, बेल्डाँडी, लालझाडी लगायतका स्थानीय तहमा संगठन निर्माणलाई तिब्रता दिएको छ ।

    अभियानकै क्रममा बेल्डाँडी गाउँपालिकाको गौडीमा टोल समिति गठन भएको छ । विमल थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । कार्यक्रममा राजमो जिल्ला सचिव अहिमान थापा उपस्थित हुनुहुन्थ्यो ।

    यस्तै, पौलाहमा लाहानु चौधरी अध्यक्ष र रामप्रसाद चौधरी सचिव रहेको ७ सदस्यीय टोल समिति गठन गरिएको छ । तल्लो रिछाहामा जुहारी चौधरी अध्यक्ष र नन्दु राना सचिव रहेको १७ सदस्यीय टोल समिति गठन गरिएको छ ।

    यस्तै, बेलौरी नगरपाकिलाको गोकुलपुर, रिछाहा, मोतिपुर लगायतका स्थानमा सदस्यता वितरण, प्रशिक्षण पर्चा वितरण र घरदैलो अभियान सञ्चालन गरिएको छ । कार्यक्रममा राजमो बेलौरी नगर अध्यक्ष दयाराम अधिकारीको उपस्थिति थियो । अभियानकै क्रममा मोतिपुरमा ८६ वर्षीया कौशिला न्यौपानेले राष्ट्रिय जनमोर्चाको सदस्यता नविकरण गर्नुभएको थियो ।
    यो पनि पढ्नुहोस्ः

    कञ्चनपुरमा संगठन विस्तार तिब्र, अन्य दल परित्याग गर्दै राजमोमा प्रवेश

    महाकाली पारी राजमोको भेला आयोजक समिति

    कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश

    कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र

    कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण

    नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु

    सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान

    राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.