• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल नेपाल बाल संघद्वारा खेलकुद र हाजिरी जवाफ प्रतियोगिता


  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • रामबहादुर चमार, कपिलवस्तु ।
    कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा अखिल नेपाल बाल संघले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।

    Advertisement

    श्री समय थान माविमा सम्पन्न प्रतियोगितामा बाल संघका पाँचवटा समूहले भाग लिएका थिए । जसमा अखिल नेपाल बाल संघ खरेन्द्रपुर ए र बी, नयाँवस्ती, बंकटी र धनगदवा सहभागी थिए । क्रिकेट, दौड, सामुहिक दौडलगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।

    जस अनुसार क्रिकेटमा अखिल नेपाल बाल संघ, ख रेन्द्रपुर ‘बी’ प्रथम भएको थियो भने अखिल नेपाल बाल संघ नयाँवस्ती द्वित्तीय र अखिल नेपाल बाल संघ खरेन्द्रपुर ‘ए’ ले तृतीय स्थान हासिल गरेको थियो ।

    यस्तै, हाजिरी जवाफ प्रतियोगितामा खरेन्द्रपुर ‘ए’ प्रथम, नयाँवस्ती द्वित्तीय र बाल संघ बंकटी तृतीय भएका थिए ।
    यसैगरी दौडतर्फ सुनिल विक प्रथम, शुभम् विक द्वित्तीय, विपिन कुँवर तृतीय भएका थिए ।

    घैंटोफोर कार्यक्रममा कृष्ण कार्की प्रथम, सुस्मिता खनाल द्वित्तीय र वर्षती विटालु त्रृतीय भएका थिए ।
    उमेर अनुसारको दस जनाको ग्रुप दौडमा कसक घर्ती, सुनिल सुनार, नयन भण्डारी, लुकुस गुप्ता, यामलाल सापकोटाले विजय हासिल गर्न सफल भएका थिए ।

    विजेता सबैलाई वडा न ३ खरेन्द्रपुरको वडा कार्यालय द्वारा दिइएको खेलकुद सामग्री, फुटबल, ब्याटबल, ब्याडमिन्टन, क्यारेम्बोर्ड, कापी, पेन्सिल, पेन, टिफिन, पर्कल, वाटर बोटललगायतका पुरस्कार वितरण गरिएको थियो ।

    पुरस्कार वितरण कार्यक्रममा बाल संरक्षक तथा सामाजिक व्यक्तित्व केरसिंह अदैले बालबालिकाहरुको यो खेल प्रतियोगिताले सामाजिक भावना, एकता, शारीरिक मानसिक र बौद्धिक विकास हुनुका साथै खेलकुदले आत्मबल बढ्दै जाने बताउनु भयो ।

    उहाँले खरेन्द्रपुरमा २०५७ सालदेखि बाल बालिकाहरु लाई संगठित गर्दै अनुशासन र विविध प्रोग्राम सिकाउँदै आएको बताउनु भयो ।

    कार्यक्रममा वडा कार्यालयले खेलकुद सामग्री उपलब्ध गराएको थियो भने बन्जाडे किराना पसल चन्द्रौटाले खाजा सहयोग गरेको थियो । यस्तै, हंस वाहिनी इंग्लिश बोर्डिङ स्कूलका प्रिन्सिपल अजय त्रिपाठीले पिउने पानी सहयोग गर्नु भएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताबाट प्रभावित भएर स्थानीय ध्रुव पौडेलले रु दुई सय पचास सहयोग गर्नु भएको थियो ।

    उहाँहरुलाई अखिल नेपाल बाल संघ खरेन्द्रपुरले विशेष धन्यबाद दिएको छ ।

    कार्यक्रम को अध्यक्षता अखिल नेपाल बाल संघ खरेन्द्रपुरका उपाध्यक्ष विहान अदै र सञ्चालन सचिव जस्मिन पुनले गर्नु भएको थियो ।

    कार्यक्रमलाई सहजीकरण केशव महतरा, राम बहादुर चमार र टिक माया भण्डारीले गर्नु भएको थियो ।

     

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.