• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनजाती सम्मेलनको ‘कञ्चनपुर-दाङ अभियान’ उत्साहजनक


  •   आइतबार, माघ १२, २०७६ मा प्रकाशित
  • काठमाडौं । मुक्त कमैया पुनर्स्थापनाको माग गर्दै अखिल नेपाल जनजाती सम्मेलनले सुरु गरेको ‘कञ्चनपुर–दाङ अभियान’ उत्साहजनक रुपमा सम्पन्न भएको छ । अभियानले आइतबार दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुका साथै अन्तरक्रिया समेत गरेको सम्मेलनका महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।

    Advertisement

    सम्मेलनका अध्यक्ष निम बहदुर बुढाथोकीको नेतृत्वमा गएको टाृलीले दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाललाई ज्ञापनपत्र बुझाएको हो । यस्तै, दाङमा विभिन्न संघसंस्था एवं मुक्त कमैयाका प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    यसअघि मुक्त कमैयाका समस्या समाधानका लागि दबाब दिन कञ्चनपुर, कैलाली, बर्दिया र बाँकका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ भने पाँचवटै जिल्लामा अन्तरक्रिया कार्यक्रमहरु गरिएको थियो । ति जिल्लाहरुमा भएका अन्तरक्रियमा मुक्त कमैयाहरुको ब्यापक उपस्थिति रहेको थियो भने उनीहरुले राज्यले वर्षौंदेखि वेवास्ता गर्दा सहनुपरेको पीडा अवगत गराएका थिए ।

    २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेपनि उनीहरुको वास्तविक पुनर्स्थापना अझै हुन सकेको छैन । दाङदेखि कञ्चनपुरसम्मका मुक्त कमैयाको उचित पुनर्स्थापनाको माग गर्दै जनजाती सम्मेलनले माघ ७ गते महेन्द्रनगरबाट अभियानको सुरुवात गरेको हो ।

    कार्यक्रममा सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, उपाध्यक्ष लालबहादुर राना, महासचिव रामबहादुर बुढा, केन्द्रीय सदस्य नरेश आलेलगायतका नेताहरुको नियमित टोली छ भने स्थानीयस्तरमा राजमो र अन्य जनवर्गीय संगठनकमा नेताहरु सामेल छन् ।

    याे पनि पढ्नुहाेस्:

    ‘चुनावमा डाडु-भौजी भन्छन्, जितेपछि मुख देखाउन्नन्’ 

    मुक्त कमैयाका दुखः लालपुर्जा हातमा, खेत खोलामा !

    आइतबार, माघ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.