• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘चुनावमा डाडु-भौजी भन्छन्, जितेपछि मुख देखाउन्नन्’


  •   मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
  • टिकापुर । अखिल नेपाल जनजाती सम्मेलनले मुक्त कमैया पुनर्स्थापनाका लागि सुरु गरेको ‘कञ्चनपुर–दाङ’ अभियान अन्तर्गत मंगलबार कैलालीको टिकापुरस्थित शिवनगर मुक्त कमैया बस्तीमा अन्तरक्रिया गरिएको छ ।

    Advertisement

    मुक्त कमैयाहरुका समस्याबारे सम्मेलनले मुक्त कमैया शिविरमै पुगेर पीडितहरुसँग सम्वाद गरेको हो । त्यस क्रममा मुक्त कमैयाका प्रतिनिधिहरुले आफूहरुले चर्चेको र टिकापुर बहुमुखी क्याम्पसले ओगटेको जग्गामै लालपुर्जा दिएर व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

    टिकापुर बहुमुखि क्याम्पसका लागि टिकापुर नगरविकास समितिले ८२ बिघा जग्गा दिएको थियो । सो जग्गाको लालपुर्जासमेत क्याम्पससँग छ । तर, त्योसहित तीन सय ८२ विघा जग्गा क्याम्पसले दाबी गर्दै आएको छ । मुक्त कमैयाहरुले क्याम्पसको लालपुर्जा भएको ८२ बिघाबाहेकको जग्गामा आफूहरु बसिरहेको र सोही जग्गाको लालपुर्जा दिएर व्यवस्थापन गर्न माग गर्दै आएको जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।

    यस्तै सम्मेलनले सोमबार कैलालीकै धनगढीमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागी गेटी मुक्त शिविरका अध्यक्ष रतिरानी चौधरीले आफूहरुलाई राजनीतिक दलले भोट बैंक बनाएको गुनासो गर्नुभयो । रतिरानीले भन्नुभयो, ‘चुनावका बेला नेताहरु आउँछन्, डाडु–भैया–भौजी भनेर नाता लगाउँछन् । भोट लिएर गएपछि फर्केर मुख देखाउँदैनन् ।’

    कार्यक्रममा एयरपोर्ट शिविरका अध्यक्ष चुलुराम चौधरीले सरकारले दिने भनेकै सुविधा मुक्त कमैयाले पाउन नसकेको गुनासो गर्नुभयो । केन्द्र र स्थानीइ तहको लडाईंका कारण गतवर्ष मुक्त कमैयाका लागि भनेर आएको २० करोड रुपैयाँ खर्चै नभइकन फ्रिज भएको उहाँको भनाई थियो । चुलुरामले भन्नुभयो, ‘केन्द्रको सरकारले सबै अधिकार स्थानीय तहलाई दिएको छ, त्यहीँ जाउ भन्छ । स्थानीय तहमा गयो भने हामीलाई केही अधिकार छैन भन्छ । हामीलाई सरकारले दिने भनेर घोषणा गरेको अधिकार पनि हामीले पाउन सकेनौँ ।’

    कैलालीको अत्तरियास्थित निर्माणधिन मेडिकल कलेज क्षेत्रबाट सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले मुक्त कमैयाहरुलाई हटाउन प्रयास गरिरहेका उनीहरुको गुनासो छ । तर, स्थानीइ स्तरमा राष्ट्रिय जनमोर्चाले मुक्त कमैयालाई साथ दिँदै आएको छ ।

    यता, टिकापुरमा पनि राजमोले मुक्त कमैयालाई साथ दिइरहेको जनाएको छ । राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्यालले टिकापुर क्याम्पसले पाएको ८२ बिघा जग्गामा तारबार लगाएर संरक्षण गर्नुपर्ने र बाँकी क्षेत्रमा मुक्त कमैया पुरस्र्थापना गर्नुपर्ने बताउनुभयो ।

    अखिल नेपाल जनजाती सम्मेलनले मुक्त कमैया पुनस्र्थापनाको माग गर्दै आइतबारदेखि ‘कञ्चनपुर–दाङ’ अभियान सुरु गरेको हो । महेन्द्रनगरबाट सुरु भएको कार्यक्रम कैलाली, बर्दिया, बाँके र दाङका विभिन्न कार्यक्रम गर्दै माघ १२ गते दाङमा टुंगिनेछ ।

    अभियान अन्तर्गत कञ्चनपुरदेखि–दाङसम्म मुक्त कमैया बस्तीमा भेटघाट, सबै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सम्मेलनका महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।

    यसअघि कञ्चनपुर र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई १६ बुँदे ज्ञापन पत्र बुझाइएको छ भने महेन्द्रनगर र धनगढीमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, उपाध्यक्ष लालबहादुर राना, महासचिव रामबहादुर बुढा, केन्द्रीय सदस्य नरेश आलेलगायतका नेताहरुको नियमित टोली छ भने स्थानीयस्तरमा राजमो र अन्य जनवर्गीय संगठनकमा नेताहरु सामेल छन् ।

    यो पनि पढ्नुहोस्ःमुक्त कमैयाका दुखः लालपुर्जा हातमा, खेत खोलामा !

    मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.