• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राजमो जनप्रतिनिधिको प्रतिवद्धता : अन्य पार्टीभन्दा फरक गरेर देखाउँछौँ


  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका स्थानीय जनप्रतिनिधिहरुले अन्य पार्टीभन्दा आफूहरुले फरक ढंगले स्थानीय तह सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    शुक्रबारदेखि बुटवलमा सुरु भएको जनप्रतिनिधिहरुको प्रशिक्षण उद्घाटनका क्रममा बोल्ने जनप्रतिनिधिहरुले आफूहरुले अन्य पार्टीका जनप्रतिनिधिले भन्दा फरक र क्रान्तििकारी रुपान्तरणमा आधारित भएर प्रगतिशील काम गर्ने प्रतिवद्वता जनाउनुभएको हो ।

    कार्यक्रममा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, प्यूठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, महिला जनप्रतिनिधि सीता आचार्यलगायतले बोल्दै स्थानीय तहहरुलाई जनमैत्री बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा बोल्दै बागलुङ जिसस प्रमुख थापाले अन्य पार्टीले जस्तै काम गर्ने हो भने राष्ट्यि जनमोर्चाका जनप्रतिनिधिहरुको औचित्य नहुने बताउनुभयो । उहाँले विकास निर्माणले मात्रै नपुग्ने भन्दै जनतासित प्रत्यक्ष जोडिन आग्रह गर्नुभयो । उहाँले विचार र सिद्धान्तमा पार्टी अब्बल रहेको भन्दै जनप्रतिनिधिले विचारलाई व्यबहारमा परिणत गर्नुपर्ने बताउनुभयो ।

    यस्तै, मल्लरानीका अध्यक्ष खड्का र भूमिकास्थानका प्रमुख थापाले पनि पार्टीको नीति निर्देशनलाई आधार मानेर अरु दलका प्रतिनिधि भन्दा फरक र उत्कृष्ट काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्या तारा जिसीले हामी थोरै छौँ भनेर नआत्तिन बरु जनतले वाहवाही गर्ने गरी काम गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले क्रान्तिकारी रुपान्तरणका लागि जनताको पक्षमा काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

    यस्तै, अखिल ट्रेड युनियन महासंघ (अन्टुक)का अध्यक्ष लोकराज भुसालले संघीय प्रणाली असफल सिद्ध भैसकेको अवस्थामा स्थानीय तहहरुलाई अधिकारमुखी र पारदर्शीता बनाउन आवश्यक रहेको बताउनु भयो ।

    राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र महासचिव मनोज भट्टको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टी नेतृत्व, स्थानीय तह विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित २ सय २२ जना जनप्रतिनिधिको सहभागिता रहेको छ ।

    • देश अहिले अँध्यारो कालो सुरुङतिर धकेलियो : केसी
    • राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला
    • राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको प्रशिक्षण बुटवलमा सुरु
    • अरु पार्टी र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिबीच फरक देखिनुपर्छ

    शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.