• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला


  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसीले पार्टीका जनप्रतिनिधिहरुलाई आफ्नो संख्या कम देखेर नआत्तिन सुझाव दिनुभएको छ ।

    Advertisement

    बुटवलमा सुरु राजमो जनप्रतिनिधिको तीने दिने प्रशिक्षण उद्घाटनका क्रममा राजमो केन्द्रीय सदस्य समेत रहेकी जिसीले संख्यात्मक रुपमा थोरै भएपनि राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

    ‘हामी राजमोबाट निर्वाचित जनप्रतिनिधिहरु थोरै छौँ । म पनि प्रदेश सभामा आउँदा ८० जनामा एक्लै थिएँ’ जिसीले भन्नुभयो, ‘थोरै भए पनि आत्तिने होइन । हामीले पार्टीको निर्देशन अनुसार अरु भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।’

    उहाँले अहिलेसम्म जनमोर्चाका जनप्रतिनिधिहरुलाई कसैले पनि औँला उठाउन नसकेको स्पष्ट पार्दै स्थानीय जनप्रतिनिधिलाई पनि कार्यकाल सकेर जाँदा जनताले थप माया गर्ने अवस्था हुनुपर्ने बताउनुभयो ।

    यस्तै, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णध्वज खड्काले राजमोले नेतृत्व गरेको मल्लरानी देशभरीमै शून्य बेरुजु भएको र उत्कृष्ट काम गर्ने गाउँपालिकामा पर्ने बताउनुभयो ।

    उहाँले काभ्रेको रोसी गाउँपालिकाबाट २६ जनाको टोली मल्लरानी आएको जानकारी दिँदै संख्यामा धेरै हुनु भन्दा पनि राम्रो काम गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले पार्टी सरकारमा जाँदासमेत पार्टी अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री हुँदाहुँदै पनि सरकारको गलत कामको विरोध गरेको स्मरण गर्नुभयो ।

    यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले अरु पार्टीका जनप्रतिनिधि र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिबीच फरक हुनुपर्ने बताउनुभयो ।

    उहाँले विगतमा राजमोमा छँदासम्म उत्कृष्ट भूमिका खेलेका जनप्रतिनिधिहरु पार्टी छोडेर गएपछि बिग्रने गरेको उल्लेख गर्दै पार्टीको स्पष्ट वैचारिक दृष्टिकोणका कारण त्यो सम्भव भएको बताउनुभयो ।

    1. राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको प्रशिक्षण बुटवलमा सुरु

    शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.