• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आमा !


  •   बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
  • ‘आमा’
    तिम्रो मन झन् दुख्ला, तिमी झन् रुन्छ्यौ होला !
    तिमी कमजोर छ्यौ भनेर तिम्रो आँखा अगाडि कहिले रोइन
    त्यसकारण
    निर्दयी र कठोर छ यो छोरो (कान्छो)
    भन्ने भान पनि भएको होला
    तर,
    तिम्रो र मेरो तुलना कुरा गर्ने हो भने
    तिमी भन्दा पनि बढी रोएको छु,
    तर तिम्रो मात्र कुरा गर्दा म भन्दा कैयौं गुणा बढी रोएकी छ्यौ
    किनकि तिमी धेरैका लागि रुनु पर्थ्यो र रुन्थ्यौ
    मलाई मात्र थाहा छ !
    जब मलाई समस्या पर्छ अनि तिमीलाई नै भन्थे,
    अरुको रिस पनि तिमीलाई नै पोख्थें
    कहिँ कतै खुसी मिल्दा पनि तिम्लाइ नै पहिला सुनाउन चाहन्थे !

    Advertisement

    कहिलेकहीं सोच्थ्यौ होला यो फटाहा छ,
    स्वार्थी छ भनेर
    तर
    मेरो नजिक र आफ्नो तिमी नै थियौ
    र त भन्थें
    तर तिमिले के बुझ्यौ खै थाहा भएन ?
    परिस्थितिले गर्दा वा आफ्नै बुद्धि नपुगेर
    आज भौतिक रूपमा टाढा भए
    तर मन त्यही नै छ !

    थाहा छैन भेट हुन्छ कि हुँदैन
    तर आशा र विश्वास छ
    भेट हुनेछ !
    भेट हुँदा तिमी धेरै रुनेछौ
    तर म रुनेछैन
    किनकी तिमी झन् रुन्छ्यौ भन्ने मलाइ थाहा छ !
    तिमी यो धर्तीमा हुँदासम्म
    मलाई समस्या पर्दा
    तिम्रो याद धेरै आउँछ,
    तिमी नहुँदा झन बढी आउँदोरै’छ !

    यो सब कुरा पढ्न पाए
    वा कसैले सुनाइ दिए
    तिमी भक्कानिदै रुन्छेउ
    जसरी लेख्दै गर्दा म भक्कानिएको छु !

    नसुनाइदिन अनुरोध छ,
    किनकी
    तिमि रोएको मलाई सैह्य छैन,
    तिम्ले मलाई बोलाउने शब्द र कुरा सम्झिँदा
    यो मस्तिष्क झननन झन्किन्छ
    छाती थररर थर्किन्छ,
    तर पनि
    सम्हाल्नुको विकल्प छैन !

    राज आचार्य (मसाल)

    बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.