• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

धनुषा र चितवनमा बस दुर्घटना, धनुषामा दुर्घटनालगत्तै बसमा आगलागी


  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । धनुषामा बस दुर्घटना भएको छ । सडकबाट तल खसेको बसमा आगलागी हुँदा यात्रुका सामान जलेर नष्ट भएको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् ।

    Advertisement

    बुधबार बिहान करिब ८ बजेतिर ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको हो । दाङबाट बिराटनगरतर्फ जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित दुर्घटना हुँदा बसमा आफैँ आगलागी भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनालगत्तै बसमा आगलागी हुँदा पुरै भाग जलेर नष्ट भएको छ । प्रहरीका अनुसार घाइते मध्ये १० जनाको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा र दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । बस पल्टिने क्रममा तेल टंयाकी फुट्न गइ बसमा आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवरले बरुण यन्त्रको सहयोगमा नियन्त्रण लिइएको छ।

    नारायणगढमा बस नहरमा खस्यो
    यता, चितवनस्थित नारायणगढमा ४५ जना यात्रु सवार बस दुर्घटना भएको छ । भैलो खेलेको पैसाले सौराहा घुम्न रिजर्भमा आएको भे २ ख २८३६ नम्बरको यात्रुबाहक बस बुधबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लायन्सचोकमा रहेको नहरमा खसेको हो ।

    सडकमा गुडिरहेको म्याजिक बस र अटोरिक्सालाई ठक्कर दिएर अनियन्त्रित भएको बस नहरमा खसेको हो । दुर्घटनामा परेर बसका चालक विनोद शर्मा सामान्य घाइते भएका छन् । अन्य यात्रु भने सकुशल रहेका छन् ।

    बस सहचालकले चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालक लठ्ठिएको अवस्थामा फेला परेकाले उनले मादक पदार्थ सेवन गरेको अनुमान गरिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.