• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रदेश २ का राजमो नेता कार्यकर्ता भन्छन् : फुटपरस्त तत्वसँग हाम्रो सरोकार छैन


  •   बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका नाममा प्रदेश २ मा हालै गरिएको कथित भेलालाई त्यहाँका राजमो जिल्ला समिति र नेता कार्यकर्ताहरुले अस्वीकार गरेका छन् ।

    Advertisement

    प्रदेश २ अन्तर्गत राष्ट्रिय जनमोर्चाका जिल्ला समितिहरुले फुटपरस्त गतिविधि नगर्न चेतावनी नै दिएका छन् भने कथित समितिमा राखिएका नेता कार्यकर्ताहरुले धमाधम विज्ञप्ति निकाल्दै फुटपरस्त गतिविधिप्रति आफूहरुको सरोकार नरहेको स्पष्ट पारेका छन् ।

    कथित प्रदेश समितिमा राखिएका ज्ञानु साह, हरिकिशोर महतो, रामबाबु शाह, सुजित झालगायत नेता कार्यकर्ताले अवैध भेला र समितिसँग आफूहरुको कुनै सरोकार नरहेको स्पष्ट पार्नुभएको छ ।

    यस्तै, राष्ट्रिय जनमोर्चा बारा र पर्साले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी फुटपरस्त गतिविधिमा संलग्न नहुने कार्यकर्ता तथा शुभचिन्तकलाई सचेत गराएका छन् ।

    राजमो पर्साका अध्यक्ष नेत्रप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८/५/२७ मा केही अराजक र फुटपरस्तहरुले गरेको भेला अवैधानिक छ । त्यो राष्ट्रिय जनमोर्चालाई फुटाउने षड्यन्त्र स्वरुप भएको छ । त्यसको भ्रममा नपर्न हामीले सबैसँग अनुरोध गर्दछौँ । अहिले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता गम्भीर संकटमा भएको बेला राष्ट्रिय जनमोर्चा झन बलियो बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ । यो स्थितिमा राष्ट्रिय जनमोर्चा फुटाउन खोज्नुमा गम्भीर षड्यन्त्र हुन सक्दछ । त्यसले देश, जनता र राष्ट्रिय जनमोर्चाको हित गर्दैन । सबै सतर्क हुनु पर्ने आवश्यकता छ ।’

    यस्तै, राजमो बाराको तर्फबाट उपाध्यक्ष बालकृष्ण आचार्य र सचिव जीवनकुमार भट्टराईले पनि संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘भेलामा अनुपस्थित, असहमत कामरेडहरुलाई नाम राखी बदनाम गर्ने तथा कैयौं साथीहरुलाई भ्रममा पारी प्रचार गर्ने कार्य कुनै सभ्य व्यक्तिले गर्ने कार्य नभै पार्टीभित्र फुटपरस्त क्रियाकलाप चलाईरहेका सिमित तत्वहरुको पर्दाफास हुने निश्चित भएपछि हतास मानसिकताले गरिएको उक्त हर्कतबाट सचेत रहन र समयमै आफ्नो सम्बन्धित कमिटीमा सम्पर्कमा रहन’ अपिल गरिएको छ ।

    यस्तै, कथित समितिमा राखिएका राजमो रौतहटका अध्यक्ष हरिकिशोर महतोले यसअघि नै विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वहरुसँग आफ्नो कुनै सरोकार नरहेको स्पष्ट पारिसक्नुभएको छ ।

    यसैगरी राजमो सर्लाहीका अध्यक्ष नवराज पौडेलले जारी गरेको विज्ञप्तिमा पनि फुटपरस्त तत्वहरुको भ्रममा नपर्न अपिल गरिएको छ । राजमो प्रदेश २ का अध्यक्ष काजिलाल वाइवा अवैध तरिकाले गरिएको कथित भेला र त्यस कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गरिएको पनि स्पष्ट पार्नुभएको छ ।

    यो पनिः

    प्रदेश २ मा गरिएको कथित भेला अवैध : राजमो

    प्रदेश २ मा फुटपरस्त गतिविधिमा संलग्न तीन जनालाई राजमाेले गर्‍यो कारबाही

    फुटपरस्त गतिविधि नगर्न राजमो रौतहटका अध्यक्ष महतोको चेतावनी

    प्रदेश नं. २ को कथित भेला अवैध र फुटपरस्त भएको राजमो प्रदेश र जिल्लाहरूको स्पष्टोक्ति

    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.