• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ८. महँगो दशैं, खर्चिलो बजार

  • ९. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • १०. जापानी आख्यान ‘इजुकी नर्तकी’ नेपालीमा

बडादशैँमा दिल्लीको रामलीला मैदानमा साङ्लोको पुतला जलाइँदै


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भारतको नयाँदिल्लीस्थित रामलीला मैदानमा सधैँजसो बडादशैँमा रावणको पुतला जलाउने गरिएकोमा यसपटक साङ्लोको पनि पुतला जलाइने भएको छ ।

    Advertisement

    आगामी २०८३ कात्तिक ४ गते बडादशैँका दिन रावण, कुम्भकर्ण, मेघनाथसँगै साङ्लाको ३० फिट अग्लो पुतलासमेत जलाइने भएको हो ।

    रामलीला मैदानमा पुतला जलाउनका लागि दिल्लीको पितमपुरामा एउटा आयोजक समिति गठन गरिएको छ । सो समितिको अध्यक्ष सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा नयाँदिल्ली विधानसभाका विधायक अशोक गोयल छन् । उनको नेतृत्वमा गठन गरिएको आयोजक समितिको नाम ‘श्री केशव रामलीला समिति’ रहेको छ ।

    मिडियालाई प्रतिक्रिया दिँदै विधायक गोयलले फोहोरको प्रतीकको रूपमा साङ्लोलाई लिइएको र सोहीअनुसार पुतला दहन गर्न लागिएको जानकारी दिए ।

    ‘स्वच्छ भारत र स्वच्छ दिल्ली अभियानको सन्देश अगाडि बढाउन साङ्लोको पुतला दहन गरिँदैछ’ भारतीय मिडियासित गोयलले भनेका छन्– ‘यसको पछाडि कुनै राजनीतिक उद्देश्य छैन ।’

    उनले ‘नराम्रो’ माथि ‘राम्रो’ को जितको सन्देशसँगै स्वच्छताको महत्त्वबारे उक्त कार्यक्रमार्फत जानकारी दिइने दाबी गरे ।

    गोयलले थपे– ‘रामलीला मैदानको कार्यक्रममा रावण सेनाको एउटा अङ्गको रूपमा साङ्लालाई ‘असुर’ को रूपमा दर्साइनेछ र त्यसलाई जलाएर अन्त गरिनेछ ।’

    भारतमा बडादशैँलाई रामले रावणलाई अन्त गरेको दिनको रूपमा ‘विजयादशमी’ वा ‘दशहरा’ को रूपमा मनाउने गरिन्छ ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो
    चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते
    अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा
    चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो
    विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • २.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • ३.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ५.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ६.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ७.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ८.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.