• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ९. महँगो दशैं, खर्चिलो बजार

  • १०. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन् । उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ ।

    Advertisement

    जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरसँगको कुराकानीमा युरोपेली देशले युक्रेनको आवश्यकता सूची (पियुआरएल) कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताए । उनका अनुसार ती मिसाइल पठाउन अमेरिकी रक्षामन्त्री पीट हेगसेथको हस्ताक्षर आवश्यक छ ।

    युरोपेली देशहरू आफ्नै भण्डारबाट प्याट्रियट इन्टरसेप्टर मिसाइल युक्रेनलाई उपलब्ध गराउन तयार भए पनि अमेरिकी स्वीकृति नपाएको जेलेन्स्कीले बताए । उनले मिसाइल तयार भइसकेको र स्वीकृति प्राप्त भएको भए ती युक्रेनमा पुगिसक्ने उल्लेख गर्दै यसले युक्रेनलाई दिइने सहयोग सुस्त बनाउन राजनीतिक निर्णय भएको सङ्केत गरेको बताए ।

    रुससँगको युद्धमा अमेरिकी समर्थनप्रति प्रश्न उठाउँदै किएभले वासिङ्टनले मस्कोलाई मिसाइल आक्रमणबारे चेतावनी दिन नसकेको आरोप लगाए । युक्रेनले सञ्चारका लागि प्रयोग गर्ने स्टारसिल्ड प्रणालीमा गरिएको परिवर्तनले आफ्नो सैन्य प्रतिकारमा बाधा पुगेको जनाएको छ तर अमेरिकाले युक्रेनसँगको गुप्तचर साझेदारीमा कुनै परिवर्तन नगरेको बताउँदै आएको छ ।

    अर्को महिना प्रमुख मध्यावधि निर्वाचनको सामना गर्न लागेका राष्ट्रपति ट्रम्पले भने युक्रेनका रुसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमणले तेल आपूर्तिमा दबाब सिर्जना गरेको र इन्धनको मूल्य बढाएको आरोप लगाएका छनन् । अमेरिकामा बढ्दो इन्धन मूल्य निर्वाचनको प्रमुख मुद्दामध्ये एक बनेको छ । (रासस/एएफपी)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान
    अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने
    जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश
    मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु
    सुनखानी भत्किँदा १४ जनाको मृत्यु
    केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • २.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ३.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ४.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ५.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ६.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ७.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    • ८.
      सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.