• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो

विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

  • ८. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ९. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • १०. महँगो दशैं, खर्चिलो बजार

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • बेङ्गलुरु (भारत) । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्‍यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन् । उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्या समेटेका छन् ।

    Advertisement

    र्‍यापर कालीले आफ्नो बाल्यकालमा सार्वजनिक धाराबाट पानी भर्न करिब १० मिनेट हिँड्नुपरेको अनुभवलाई ‘निर कोडु’ अर्थात् ‘पानी दिनुहोस्’ गीतमा उतारेका छन् । यो गीत भारतको पहिलो बहुभाषिक जलवायु सङ्कटसम्बन्धी र्‍याप एल्बम भनिएको ‘क्लाइमेट इमर्जेन्सी मिक्सटेप’ मा समावेश छ ।

    बेङ्गलुरुमा गर्मीमा भूमिगत पानीका कुवा सुक्ने र अन्यत्रबाट ल्याइएको महँगो पानी किन्नुपर्ने समस्या छ । बढ्दो तापक्रम र बदलिँदो मौसमले पानीको सङ्कट थप गम्भीर बनाउन सक्ने जोखिम छ । भारतका विभिन्न क्षेत्रमा खडेरी, बाढीपहिरोजस्ता जलवायुजन्य बिपद् पनि देखिएका छन् ।

    एल्बमका सहयोगी ब्रिकेश सिंहले जलवायु सङ्कटका कथा प्रभावित समुदायसम्म पुर्‍याउन सङ्गीत प्रभावकारी माध्यम भएको बताए ।

    तमिलनाडुको महिला र्‍याप समूह ‘सोलिसाई सिस्टास’ की सदस्य अबिसाले पनि ‘वेप्पा मराथाडिला’ अर्थात् ‘निमको रुखमुनि’ गीतमा पानीको अभाव र जलवायु परिवर्तनको प्रभाव समेटेका छन् । आठ वर्षको उमेरमा घरमै सहजै पानी पाउने गरेको सम्झना सुनाउँदै उहाँले दुई वर्षपछि आफ्नो क्षेत्रमा पानीको अभाव सुरु भएको बताए ।

    समुदायमा जलवायु परिवर्तनबारे पर्याप्त चर्चा नभएकाले गीतमार्फत मानिसलाई यसको जोखिम बुझाउन चाहेको अबिसाले बताए । कालीले पनि अन्य कलाकारलाई सामान्य विषयभन्दा जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण मुद्दामा गीत सिर्जना गर्न आग्रह गरे । (रासस/एएफपी)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु
    सुनखानी भत्किँदा १४ जनाको मृत्यु
    केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी
    क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
    इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन
    शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • २.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ३.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ४.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    • ५.
      सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    • ६.
      केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

    • ७.
      अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

    • ८.
      चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.