• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

‘कामरेड जलजला’ उपन्यासको द्वितीय संस्करण प्रकाशनसम्बन्धी सूचना

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • नयाँ दिल्ली, साउन ३० । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कार्यालयको आयोजनामा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । दिल्लीको बदरपुरस्थित सरोज भवनमा आयोजित श्रद्धाञ्जली सभा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको अध्यक्षता तथा उपाध्यक्ष कपिल खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

    Advertisement

    सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले शकुन्तला रानाको साङ्गठनिक इतिहास र पार्टी तथा संगठनमा उहाँले पुर्‍याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो । उहाँले रानाको निधनले महिला आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।

    त्यसैगरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सल्लाहकार ठाकुर खनालले रानाको उपचारका लागि सक्दो राम्रो उपचारको व्यवस्था गर्न प्रयास गरिएको बताउनुभयो । उहाँले उपचारका क्रममा सङ्गठनका नेता–कार्यकर्ताहरू प्रत्यक्ष रूपमा सहयोगमा जुटेको र पार्टी, सङ्गठन तथा परिवारलगायत सबै क्षेत्रबाट आर्थिक तथा अन्य सहयोग पुर्‍याइएको जानकारी दिनुभयो ।

    उहाँले आर्थिक अभावका कारण उपचारमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले सबै पक्षबाट निरन्तर पहल गरिएको बताउँदै उपचारका लागि खटिनुभएका नेता–कार्यकर्ता, चिकित्सक, नर्स तथा आर्थिक सहयोग पुर्‍याउने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    श्रद्धाञ्जली सभामा उपस्थित वक्ताहरूले स्वर्गीय शकुन्तला रानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टी, सङ्गठन तथा महिला आन्दोलनमा पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए।

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा
    स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा
    कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति
    राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
    ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • २.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ३.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ४.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ५.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ६.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ७.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    • ८.
      लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.