• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

महिला संघकी महासचिव शकुन्तला रानाको निधन

बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन २९ । अखिल नेपाल महिला संघकी महासचिव शकुन्तला रानाको ५५ वर्षको उमेरमा दुःखद निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका क्रममा उहाँको निधन भएको हो। उहाँ विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५, असुरकोट निवासी राना महिला मुक्ति आन्दोलनकी अथक योद्धा हुनुहुन्थ्यो। सर्वहारा वर्गीय मुक्ति आन्दोलनमा निरन्तर सक्रिय उहाँले आफ्‌नो व्यक्तिगत तथा पारिवारिक जीवनसमेत आन्दोलनमा समर्पित गर्नुभएको थियो । श्रमिक, उत्पीडित समुदाय तथा महिलाका अधिकारका पक्षमा उहाँले सशक्त रूपमा निरन्तर आवाज उठाउँदै आउनुभएको थियो।

    अखिल नेपाल महिला संघको महासचिवको जिम्मेवारी सम्हाल्दै रानाले संगठन विस्तार, महिला सहभागिता अभिवृद्धि तथा महिलामाथि हुने विभेद, हिंसा र उत्पीडनविरुद्धका अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

    भारतीय समय अनुसार साँझ ९ बजेर २५ मिनेट जाँदा अस्पतालले रानाको निधन भएको घोषणा गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनालले युगदर्शनलाई जानकारी गराउनु भएको छ ।

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली
    बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय
    कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल
    तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा
    काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • २.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    • ३.
      बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

    • ४.
      कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

    • ५.
      तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

    • ६.
      काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    • ७.
      राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    • ८.
      हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.