• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • पेरिस, फ्रान्स । एम्नेस्टी इन्टरनेसनलले पाकिस्तान, इरान र केही युरोपेली देशहरूले अफगानी शरणार्थीहरूलाई ‘गैरकानूनी’ रूपमा अफगानिस्तान फर्काउने काम भइरहेको बताउँदै शरणार्थीको फिर्ती रोक्न मङ्गलबार उनीरूलाई आग्रह गरेको छ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि जर्जेट गाग्नोनले गत हप्ता न्यूयोर्कमा सुरक्षा परिषद्को संक्षिप्त जानकारीमा भन्नुभयो, “यस वर्ष अहिलेसम्म करिब २५ लाख अफगानीहरू देश फर्किएका छन् ।”

    “यसले अफगानिस्तानको ‘छ प्रतिशत जनसङ्ख्या वृद्धि भएको’ र देशले पहिले नै सामना गरिरहेको आर्थिक, जलवायु र मानवीय सङ्कटहरूलाई जटिल बनाउँछ,” उहाँले भन्नुभयो ।

    अफगानिस्तानको ‘गहिरिँदै गएको मानवीय सङ्कट’ लाई उद्धृत गर्दै एम्नेस्टीले ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ बढेको बताएको छ।

    सङ्गठनले भनेको छ, “सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्दछ र कुनै पनि व्यक्तिलाई गम्भीर मानवअधिकार उल्लङ्घनको वास्तविक जोखिमको सामना गर्ने ठाउँमा जबरजस्ती फर्कन निषेध गर्दछ।”

    दशकौँदेखिको लगातार युद्धका कारण अफगानिस्तानका पुस्ताहरू छिमेकी देश पाकिस्तान र इरानमा भागेका छन्, जसको अर्थ धेरै युवाहरू देशमा लामो समयदेखि बसेका छैनन्।

    पाकिस्तान र इरानले हालैका वर्षहरूमा उनीहरूलाई देश छोड्न बाध्य पार्न विभिन्न आरोप उनीहरूलाई अफगानिस्तानतर्फ पठाउने काम भइरहेको छ । इस्लामावादले पाकिस्तानमा रहेका अफगानी शरणार्थी ‘आतङ्कवादी र अपराधी’ रहेको आरोप लगाएका छन् ।

    एम्नेस्टीले ‘जर्मनी, अस्ट्रिया र युरोपेली सङ्घले जबरजस्ती फिर्तीका लागि वास्तविक तालिबान अधिकारीहरूसँग वार्ता गरिरहेका छन्’ भन्ने पनि बताएको छ ।

    अफगानिस्तानमा आएका धेरै नयाँ आगन्तुकहरू देशमा बहिष्कृत भएका छन् र जागिर पाउन असमर्थ छन् । महिला र केटीहरूले तालिबान अधिकारीहरूको इस्लामको कडा व्याख्या अन्तर्गत कडा प्रतिबन्धहरूको सामना गरिरहेका छन्।

    एम्नेस्टीकी दक्षिण एसिया निर्देशक स्मृति सिंहले भन्नुभयो, “जबरजस्ती अफगानिस्तान फर्काउने यो हतारले उनीहरू किन भागेका थिए र उनीहरूलाई फिर्ता पठाउँदा उनीहरूले सामना गर्ने गम्भीर खतरालाई बेवास्ता गरिएको पाइन्छ ।”

    विदेशी सहायतामा ठूलो कटौतीले अफगान सरकारलाई कठिनाइ बढाएको छ, संयुक्त राष्ट्रसङ्घ, गैरसरकारी संस्था र तालिबान अधिकारीहरूले फर्केकाहरूलाई सहयोग गर्न थप कोषको माग गरेका छन् ।

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.