• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • भरतपुर । नेपाल र भारतका पोल्ट्रीसँग सम्बन्धित दुई संस्थाको आयोजनामा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनको भरतपुरमा हुने भएको छ ।

    Advertisement

    नेपाल पोल्ट्री महासङ्घ र अल इन्डिया पोल्ट्री इक्युपमेन्ट म्यानुफ्याक्चर एसोसिएसनको आयोजनामा २०३१ जेठ १८ देखि २० गतेसम्म प्रदर्शनी हुन लागेको हो ।

    प्रदर्शनी भरतपुरस्थित प्रदर्शनी केन्द्रमा हुँदै छ । नेपाल पोल्ट्री महासङ्का अध्यक्ष गुणचन्द्र विष्टले दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा १५ देशबाट प्रदर्शक सहभागी हुने जानकारी दिनुभयो ।

    प्रदर्शनीमा पोल्ट्रीसँग सम्बन्धित सबै किसिमका उपकरण, प्रविधिलगायत सामग्री रहने छन् । व्यवसाय गरिरहेका र गर्न चाहनेका लागि प्रदर्शनी निकै उपयोगी हुने उहाँले भनाइ छ ।

    प्रदर्शनीमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका विषयमा विज्ञलाई बोलाएर पाठशाला सञ्चालन गरिने विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा आधुनिक प्रविधिका बारेमा छलफल गरिने छ । कम लागतमा उत्पादन वढाउने विषयमा पाठशाला केन्द्रित रहने उहाँले बताउनुभयो ।

    ‘कोभिडपछि नेपालको पोल्ट्री क्षेत्र धरासायी बन्दै गएको छ । अहिले समग्रमा उत्पादन आधा घटेको छ । धेरै व्यवसायी पलायन भएको अवस्था छ’ विष्टले भन्नुभयो– ‘पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपो फलदायी हुनेमा विश्वस्त छौँ ।’

    नेपालमा पहिलोपटक चितवनमा २०५२ सालमा पोल्ट्री प्रदर्शनी गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको विष्टले बताउनुभयो ।

    नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले अहिले समग्र अर्थतन्त्र कमजोर रहेको भन्दै पोल्ट्री क्षेत्र यसबाट प्रभावित बनेको बताउनुभयो । स्वदेश र विदेशका विज्ञहरू एक ठाउँमा उपस्थित भएर नयाँ प्रविधिका बारेमा ज्ञान आदानप्रदान गरिने भएकाले प्रदर्शनी प्रभावकारी हुने उहाँले बताउनुभयो ।

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न
    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • २.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ७.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ८.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.