• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

उपत्यका प्रदेश कार्यालयमा जनपत्रकार सङ्गठनको तालाबन्दी


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • शाहस भट्ट, काठमाडौँ ।

    Advertisement

    नेकपा (विप्लव) निकट जनपत्रकार सङ्गठनले नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।

    काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका पत्रकारको सदस्यता स्थगन गरेर महासङ्घको सदस्यता पाउने अधिकार खोसेको भन्दै सङ्गठनले २०८० माघ १७ गते बुधबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।

    सङ्गठनका उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टिमले कार्यालयको मूल गेटमा तालाबन्दी गरेको थियो ।

    सङ्गठनले तत्काल प्रदेशले गरेको सदस्यता स्थगन फुकुवा गरेर निष्पक्ष छानबिन गरी सदस्यता दिलाउन माग गरेको छ ।

    पत्रकार महासङ्घले गत बैशाखमा नयाँ सदस्यता आह्वान गरेको भए पनि मापदण्ड पुगेका पत्रकारलाई आवेदन दिन महासङ्घले आनाकानी गर्दै सिन्डिकेट लाद्न खोजेपछि सङ्गठनले तालाबन्दी गर्नुपरेको संयोजक बरालको भनाइ छ ।

    महासङ्घको सदस्यता विवाद पनि जिल्ला शाखाले आफूनिकटका पत्रकारको नाम छनोट गरी प्रदेशमा पठाएको थियो । प्रदेशले जिल्ला पठाएको नामावली चित्त नबुझेको भन्दै नयाँ सदस्यता आवेदन दिएका पत्रकारको सदस्यता स्थगन गरेको थियो ।

    बरालले नयाँ सदस्यताका लागि काठमाडौँ जिल्ला शाखाबाट आवेदन दिएका ६३७ जनाकै एक एक फाइल खोलेर छानबिन गर्न जोडदार माग गरेका छन् ।

    ‘महासङ्घको विद्यानअनुसार मापदण्ड पुगेका पत्रकारले सदस्यता पाउनुपर्छ । त्यो उनीहरूको अघिकार हो’ तालाबन्दीपछि पत्रकारसँग बरालले भने– ‘पत्रकारको हक–अधिकार सुचिश्चित गर्न स्थापना भएको महासङ्घले नै उनीहरूमाथि अन्याय गरेको छ । यो अन्याय विरुद्ध जनपत्रकार सङ्गठन नेपालले महासङ्घमा तालाबन्दी लगाएको हो ।’

    सङ्गठनले आफ्ना मागमाथि बेवास्ता गरे आफूहरू थप सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ ।

    सङ्गठनले यसअघि विभिन्न माग राख्दै प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । तालाबन्दीमा सङ्गठनका २५ जनाको उपस्थिति रहेको थियो ।

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.