• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ढाकाबाङका बाख्रापालक किसानलाई बोयर बोका वितरण


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँची भूमिकास्थान नगरपालिकाको ढाकाबाङका बाख्रापालक किसानलाई बोयर नश्लका बोका वितरण गरिएको छ ।

    भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीको आर्थिक सहयोग तथा प्रगति कृषक सहकारी ढाकाबाङको सहजीकरणमा भूमिकास्थान, वडा नं. १ र २ का सहकारीमा आबद्ध कृषकलाई ५० प्रतिशत अनुदानका बोका वितरण गरिएको हो।

    ढाकाबाङका विभिन्न क्षेत्रमा बाख्रापालन गर्ने छ जना किसानलाई भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, भेटेनरी अस्पतालका प्रमुख विष्णुप्रसाद पौडेल र प्रगति कृषक सहकारी ढाकाबाङका अध्यक्ष भूवानन्द भुसालले बोका वितरण गरिएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै नगरप्रमुख थापाले भूमिकास्थान नगरपालिकाको एक मात्रै बोयर बाख्रा प्रजनन स्रोत केन्द्र प्रगति सामुदायिक बोयर ब्रिडर हर्ड रहेको बताउँदै ब्रिडर हर्ड व्यावसायीकरणमा जान नसक्दा उत्पादन भएका बोयर जातका पाठा बिक्री हुन नसकेको र किसानले राम्रो आम्दानी प्राप्त गर्न नसकेको बताउनुभयो ।

    प्रगति कृषक सहकारीका अध्यक्ष भुसालले सहकारीमा आबद्ध कृषकले प्राप्त गरेका बोकालाइ राम्रोसँग पालनपोषण गर्ने र प्रजनन व्यवस्थापन गर्ने प्रतिबद्धतासहित कृतज्ञता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष बाबुराम पन्थीसुनार, १ नं. वडाका अध्यक्ष गोपालप्रसाद खनाल, २ नं. वडाका अध्यक्ष बुद्धिबहादुर थापा, ३ नं. वडाका अध्यक्ष कृष्णप्रसाद बन्जाडे, भेटेनरी अस्पतालका प्रतिनिधि सुन्दरलाल विक, योगेन्द्र मरासिनी, विभिन्न सङ्घसंस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम भेटेनरी अस्पताल अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेलको अध्यक्षता, प्रगति कृषक सहकारीका सचिव केबी राउतको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.