काठमाडौं । संसद बैठक माघ २२ गते बस्ने भएको छ ।
Advertisement
राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते संघीय संसदको दुवै सदको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।