• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अवसरवादविरुद्ध संघर्ष गरेरै क्रान्तिकारी धार अघि बढ्छ : महामन्त्री सिंह


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • धनगढी । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अवसरवादविरुद्ध संघर्ष गरेर नै क्रान्तिमा विजय प्राप्त हुनसक्ने बताउनुभएको छ ।

    Advertisement

    आइतबार धनगढीमा राष्ट्रिय जनमोर्चा, कैलालीले आयोजना गरेको लेनिनको एकसयौँ स्मृति दिवस विशेष कार्यक्रममा बोल्दै महामन्त्री सिंहले लेनिनले पार्टीभित्रको अवसरवादसँग कठीन संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो ।

    ‘मार्क्सवादी–लेनिनवादी दर्शनमा देखा पर्दै आएको एउटा समस्या के हो भने त्यसभित्रबाट बारम्बार अवसरवादी धारा देखा पर्ने गर्दछन्’ सिंहले भन्नुभयो, ‘त्यसविरुद्ध लगातार संघर्ष हुँदै आएको छ । लेनिनले पनि पार्टीभित्र देखा परेको अवसरवादसँग कठीन संघर्ष गर्नुपरेको थियो ।’
    महामन्त्री सिंहले लेनिनले क्रान्तिकारी आन्दोलनलाई खाली सैद्धान्तिक रुपमा मात्रै अघि नबढाएर सोभियत संघमा त्यसको व्यवहारिक प्रयोग गरेको बताउनुभयो ।

    ‘मार्क्सले आफ्नो समयमा विद्यमान पुँजीवादको विश्लेषण गरेर त्यसभित्रबाट नै समाजवादको विकास हुनु कसरी अनिवार्य छ, त्यो कुरा मात्र स्पष्ट गरेका थिए । त्यो बेला पुँजीवादको स्वरूप प्रतियोगात्मक प्रकारको थियो तर बिसौँ शताब्दीमा पुँजीवादले एकाधिकार पुँजीवाद वा साम्राज्यवादको रूप लिएको थियो’ उहाँले भन्नुभयो, ‘लेनिनले त्यसको विश्लेषण गर्दै यो निष्कर्ष निकालेका थिए कि त्यो पुँजीवादको पतनोन्मुख र सर्वहारा क्रान्तिको अवस्था थियो । लेनिनको त्यो निष्कर्ष खालि सैद्धान्तिक मात्र थिएन, उनको नेतृत्वमा सर्वहारा क्रान्ति पनि सम्पन्न भएको थियो ।’

    No description available.

    सिंहले राष्ट्रिय राजनीतिको विश्लेषण गर्दै अहिले नेपाल पुँजीवादी प्रजातान्त्रिक क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको अवस्थामा रहेको बताउनुभयो । लेनिनवादी सङ्गठन प्रणालीमा आधारित कम्युनिस्ट पार्टीले नै जनवादी क्रान्तिको जिम्मेवारी पूरा गर्न सक्ने स्पष्ट पार्दै उहाँले त्यस प्रकारको पार्टी निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

    फरक प्रशंगमा सिंहले अहिले देशमा राजावादी खतरा बढेर गएको उल्लेख गर्नुभयो । प्रजातान्त्रिक शक्तिहरुसँगको एकताले नै प्रतिगमन परास्त गर्नसक्ने उहाँको भनाई थियो ।

    राजमो जिल्ला अध्या जगतप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ वामपन्थी नेता आरसी भट्ट र राजमो केन्द्रीय परिषद सदस्य हरिकृष्ण पाण्डको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन राजमो जिल्ला सदस्य खेमराज बडूले गर्नुभएको थियो भने स्वागत जिल्ला सल्लाहकार तथा जनजाती नेता खडग रानाले गर्नुभएको थियो ।

    No description available.

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.