• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतमा राममन्दिर उद्घाटनका दिन नेपालमा बिदा दिनु अराष्ट्रिय कार्य : मसाल


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारतको अयोध्यामा राममन्दिर उद्घाटनका दिन नेपालको कपिलवस्तुका विभिन्न पालिका तथा मधेस प्रदेशका कतिपय जिल्लामा माघ ८ गतेका दिन बिदा दिनुलाई अराष्ट्रिय कार्य बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० माघ ७ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    केही समयपहिले भारतको नयाँ संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत राखिएको स्मरण गराउँदै पार्टीले अहिले कतिपय पालिकाले गरेका यस खालको कार्यबारे आफ्नो दृष्टिकोण स्पष्ट पार्न सरकारसित पनि माग गरेको छ ।

    एवम् प्रकारले पार्टीले सरकारसित यस खालका अराष्ट्रिय गतिविधि रोक्न तथा यस खालको कार्य विरुद्ध कडा कदम उठाउन पनि माग गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ :

    “भारतको अयोध्यामा राममन्दिर उद्घाटनको दिन नेपालको कपिलवस्तु जिल्लाका कृष्णनगर, महाराजगञ्ज र कपिलवस्तु नगरपालिका तथा विजयनगर, यशोधरा, मायादेवी, शुद्धोधन गाउँपालिकाले बिदा दिने निर्णय गरेको सार्वजनिक भएको छ ।

    केही समयपहिले भारतको नयाँ संसद् भवनमा राखिएको नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुलाई समेत समावेश गरिएको थियो । भारतको उक्त कार्यलाई नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनतामाथिको गम्भीर अतिक्रमण र हस्तक्षेप भनी नेपाली जनताद्वारा विरोध गरिएको थियो । त्यो सन्दर्भमा भारतले अहिले अयोध्यामा राममन्दिर उद्घाटन गर्न लागेका बेला कपिलवस्तुको ती स्थानीय निकायले बिदाको घोषणा गर्नु राष्ट्रियतामाथि गम्भीर आँच पुर्‍याउनु हो र तिनीहरूको त्यस प्रकारको कार्यप्रति हामीले विरोध र भत्र्सना प्रकट गर्दछौँ । ती स्थानीय निकायको त्यस प्रकारको कार्यप्रति आÇनो दृष्टिकोण स्पष्ट गर्न हामीले सरकारसित माग गर्दछौँ ।

    कपिलवस्तुका उक्त पालिकाबाहेक मधेसका कतिपय जिल्लाका पालिकामा पनि त्यो दिन बिदा दिने घोषणा गरिएका समाचार प्राप्त भएका छन् तर त्यसबारे आधिकारिक रूपले हामीलाई कुनै जानकारी प्राप्त नभएको हुनाले हामीले ती जिल्ला र पालिकाको नाम दिन सकेका छैनौँ तैपनि जहाँ भए पनि त्यस प्रकारको कुनै कार्यको हामीले विरोध गर्दछौँ र भत्र्सना पनि गर्दछौ । त्यस प्रकारका अराष्ट्रिय कार्यलाई रोक्न तथा त्यस प्रकारका कार्यका विरुद्ध कडा कदम उठाउन पनि हामीले सरकारसित माग गर्दछौँ । त्यसका साथै त्यस प्रकारका कार्यप्रति गम्भीर ध्यान हामीले देशका सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.