• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कम्युनिस्ट आन्दोलन रक्षात्मक हुनुको प्रभाव नेपालमा पनि परेको छ : पौडेल

"प्युठानमा लेनिन शताब्दी स्मृतिदिवस "

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • जुमानसिंह केसी, खलङ्गा ।
    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै अबको रणनीति र कार्यनीति बनाउन आवश्यक रहेको बताउनुभयो ।

    Advertisement

    प्रमुख अतिथि पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन संयुक्त मोर्चाको आवश्यकता रहेकोसमेत औल्याउनुभयो । उहाँले लेनिनको विचार अझै आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।

    देशमा एउटा मात्र कम्युनिस्ट पार्टी रहने भन्दै उहाँले नेपालमा पनि त्यसलाई एकताबद्ध गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
    विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको र त्यसको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा समेत देखा परेको उहाँले बताउनुभयो ।

    लेनिनको शताब्दी स्मृतिदिवसको अवसरमा २०८० माघ ७ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति प्युठानले क्वाडीको बालमन्दिरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरूले लेनिनले कम्युनिस्ट आन्दोलनका लागि गरेको योगदानको चर्चा गर्दै अहिलेको परिवेशमा कम्युनिस्ट पार्टीले अबको कार्यदिशाको बारेमा विचार विमर्श गरेर रणनीति र कार्यनीति बनाउनुपर्ने बताएका छन् ।

    नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिस्ट विचार पुरानो भयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउनुभयो ।

    उहाँले पहिलेको तुलनामा अहिले शोषणको शैली फेरिएको भन्दै त्यसको विरुद्ध लड्न नयाँ तरिका अपनाउनुपर्ने बताउनुभयो ।
    ‘संसदीय व्यवस्था पुरानो नहुने, त्यसपछि आएको माक्र्सवाद पुरानो कसरी हुन सक्छ ?’ उहाँले भन्नुभयो– ‘माक्र्सवाद, साम्यवाद, वैज्ञानिक समाजवाद गतिशील छन् ।’

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारीले रुसमा ४८ वर्षको उमेरको लेनिनले रुसी क्रान्ति सफल गरेको भन्दै अहिले कम्युनिस्ट आन्दोलनमा देखिएको चुनौती चिर्नका लागि कम्युनिस्ट नेताहरूले सोच्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपसचिव खिमबहादुर सुनार, राजमो जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता राम पहाडीले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का महासचिव सुवास जिसीले गर्नुभएको थियो ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.