• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवाद विश्वका लागि खतरा : नेपाली (फोटासहित)

"दाङमा लेनिन स्मृतिदिवस "

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले साम्राज्यवाद विश्वका लागि खतरा भएको बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) दाङको आयोजनामा २०८० माघ ७ गते आइतबार आयोजित लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा आयोजित अन्तरक्रियामा उहाँले यस्तो दाबी गर्नुभएको थियो ।

    मन्तव्यको क्रममा उहाँले विश्व साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने ठुलो जिम्मेवारी विश्वका श्रमजीवी जनताको काँधमा आएको बताउनुभयो ।

    ‘नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कातिर सामन्तवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने ठुलो उत्तरदायित्व हाम्रा अगाडि छ’ उहाँले भन्नुभयो– ‘त्यसको अर्थ हो– अहिले पनि हामी पुँजीवादी प्रजातान्त्रिक क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको अवस्थामा छौँ । त्यस क्रममा हामी राजतन्त्रलाई समाप्त पार्नका लागि सफल भएका छौँ ।’

    सम्बोधनको क्रममा उहाँले राजावादी शक्तिहरू राजतन्त्र पुनस्र्थापना गर्ने अभियानमा रहेको बताउनुभयो ।

    अहिले देशमा प्रतिगमनको खतरा यथावत रहेको बताउँदै उहाँले भन्नुभयो– ‘त्यो अवस्थामा प्रतिगमन विरुद्ध सङ्घर्षमा लगातार जोड दिनुपर्ने गम्भीर राष्ट्रिय उत्तरदायित्व हाम्रा अगाडि छ ।’

    उहाँले ती ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कार्य माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीले मात्र गर्ने बताउनुभयो ।

    ‘नेपालमा लेनिनवादी सङ्गठन प्रणालीमा आधारित कम्युनिस्ट पार्टीले नै त्यो जिम्मेवारी पूरा गर्न सक्छ । त्यसकारण त्यस प्रकारको पार्टीको निर्माण आजको हाम्रो केन्द्रीय वा प्रधान कार्य हुनुपर्छ’ उहाँको भनाइ थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, राजमो केन्द्रीय सदस्य रामजी चौधरी, भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मी, नेकपा विप्लव पक्षका रुद्रबहादुर ओली, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, नेकपा (एमाले) दाङका सचिव मनोज बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) का रामप्रसाद चौधरी, प्रजातान्त्रिक सेनानी पत्रकार सुशील गौतम र प्रगतिशिल पत्रकार सङ्घका रामप्रसाद जैसीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) जिल्ला समिति दाङका प्रवक्ता भरत भण्डारी गर्नुभएको थियो भने सञ्चालन शुक्रराज भण्डारीले गर्नुभएको थियो ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.