• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मेक्सिकोमा ३२ आप्रवासीको अपहरणपछि फिरौती माग :ओब्राडोर


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • मेक्सिकोसिटी । उत्तरी मेक्सिकोमा उद्धार गरिएका ३२ आप्रवासी अपहरण गर्ने गिरोहले संयुक्त राज्य अमेरिकामा रहेका अपहरितहरूका आफन्तसँग रकम असुल्न खोजेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले शुक्रबार बताउनुभएको छ ।

    Advertisement

    मेक्सिकोको तमाउलिपास राज्य हुँदै अमेरिकी सीमासम्म बसमा यात्रा गर्ने क्रममा शनिबार ती आप्रवासीको अपहरण गरिएको थियो ।

    अपहरण र फिरौतीको धम्कीका कारण मेक्सिकोका धेरै राजमार्गहरू खतरनाक मार्ग मानिन्छन् ।

    “अपहरणकारीले बसका चालक र मेक्सिकोका यात्रुलाई रिहा गरेका छन्”, राष्ट्रपति लोपेज ओब्राडोरले बिहानको नियमित भेटघाटका क्रममा भन्नुभयो, “अपहरणकारीले खोजी अभियानको एक भागको रूपमा अधिकारीहरू तैनाथ गरिएको थाहा पाएपछि उनीहरूलाई रिहा गर्ने निर्णय गरेका थिए ।”

    “अनुसन्धान जारी छ,” उहाँले भन्नुभयो, “अहिलेका लागि, उनीहरूलाई ‘सुरक्षित र स्वस्थ’ जीवितै रिहा गरिएकोमा खुशी मनाऔँ ।”
    मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युटले बिहीबार अबेर राति जारी विज्ञप्तिमा भनिएको छ, मेक्सिकोले आप्रवासीहरूलाई मानवीय आधारमा भिसा प्रदान गर्नेछ र उनीहरूलाई सार्वजनिक सेवाहरूमा पहुँच प्रदान गर्नेछ ।

    तामौलिपासका गभर्नर अमेरिको भिल्लारियलले मिलिनियो टेलिभिजनलाई दिएको जानकारीअनुसार अपहरणमा परेकामध्ये एक वर्षीय बालकसहित नौ जना बालबालिका रहेका छन् ।

    उद्धार गरिएकामध्ये अधिकांश भेनेजुएलाका र केही होन्डुरसका नागरिक रहेको उहाँले बताउनुभयो ।

    यसअघि अधिकारीहरूले यो सङ्ख्या ३१ रहेको बताएका थिए ।

    राष्ट्रपतिका प्रवक्ता जिसस रामिरेजले उपचार गराइरहेको र टेडी बियर समातेको बच्चासहितको तस्बिर ती आप्रवासीले सार्वजनिक गरेका जानकारी दिनुभयो ।

    सरकारी अधिकारीले चालकलाई उद्धृत गर्दै यसअघि बताएअनुसार बसलाई पाँचवटा गाडीले रोकेको र भेनेजुएला, कोलम्बिया, होन्डुरस, इक्वेडरलगायतका मुलुकका आप्रवासीलाई लगेको बताएका थिए ।

    बस छिमेकी राज्य नुएभो लियोनको मोन्टेरी शहरबाट छुटेको थियो र टेक्सासको ब्राउन्सभिलबाट सीमापारी माटामोरोसतर्फ गइरहेको थियो ।

    मेक्सिको पार गर्ने आप्रवासीहरूले सामना गर्नु परिरहेको मुख्य खतराहरूमध्ये आपराधिक गिरोहहरूद्वारा हुने अपहरण, सडक यातायात दुर्घटना र सुरक्षा बलहरूद्वारा फिरौतीसहित अन्य खतराहरू हुन् ।

    हालैका हप्ताहरूमा आप्रवासन बढ्दै जाँदा हरेक दिन १० हजारको हाराहारीमा आप्रवासीहरूले सीमा पार गर्ने गरेको रिपोर्ट अमेरिकी सीमा प्रहरीले गरेको छ ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.