काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीशलाई नियुक्त गरेको छ ।
Advertisement
परिषद्को बुधबार बिहान बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।
न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
न्यायपरिषदको निर्णय
