• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दक्षिण कोरियामा विपक्षी नेताको गर्धनमा चक्कु प्रहार


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • काठमाडौं । दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि दक्षिणी सहर बुसानमा एक प्रेस सम्मेलनका बेला धारिलो हतियार प्रहार गरिएको योनाप समाचार एजेन्सीले जनाएको छ।

    Advertisement

    ली जे म्युङले सन् २०२२ को राष्ट्रपतीय निर्वाचन झिनो मतले हारेका थिए। मङ्गलवार बिहान उनको गर्धनको देब्रेतिर धारिलो हतियार प्रहार गरिएको छ।

    पुरुष आक्रमणकारीलाई घटनास्थलबाट तत्काल गिरफ्तार गरिएको बीबीसीले जनाएको छ ।

    सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा ली जे म्युङ झिनो मतले पराजित भएका थिए । आक्रमणपछि लीलाई २० मिनेट टाढा रहेको अस्पतालमा लगिएको छ। योनापका अनुसार उनी त्यसबेला होसमा थिए।

    आक्रमणकारी ५० देखि ६० उमेरको जस्तो देखिने समाचारमा उल्लेख छ।

    ती आक्रमणकारीले अटोग्राफ माग्न भन्दै लीकहाँ पुगेका समाचारहरूमा जनाइएको छ। त्यसपछि उनले अकस्मात् लीमाथि आक्रमण गरेका थिए।

    आक्रमण भइरहेको बेलाका सामाजिक सञ्जालमा राखिएका भिडिओमा ली पहिला भिडमाथि ढलेका र त्यसपछि जमिनमा पछारिएका थिए। त्यसैबेला थुप्रै मानिसले आक्रमणकारीलाई समात्न खोजेका थिए।

    फोटोहरूमा देखाइए अनुसार उनी आँखा चिम्लेर जमिनमा लडिरहेको र कसैले उनको घाँटीमा रुमालले थिचिरहेको थिए।

    ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्छन्।

    उनी अहिले दक्षिण कोरियाली संसद्का सदस्य होइनन्। तर आगामी एप्रिलमा हुने आम निर्वाचनमा उनी उम्मेदवार बन्ने धेरैले ठानेका छन्।

    उनले सन् २०२२ को राष्ट्रपतिको निर्वाचन ०.७३ प्रतिशतको फरकले हारेका थिए। त्यसबेला युन सुक यीओलले जितेका थिए।

    दक्षिण कोरियाको इतिहासमै यो असाध्यै झिनो फरकले राष्ट्रपति पराजित भएको घटना थियो।

    उनी सन् २०२७ मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने पनि धेरैले ठानेका छन्।

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.