• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मल्लरानी–३ का राजमो वडासदस्य नेपालीको दाहसंस्कार


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • खलङ्गा । जन्ती बोकेको वाहन अनियन्त्रित हुँदा निधन भएका राष्ट्रिय जनमोर्चाको तर्फबाट मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडासदस्य दामोदर नेपालीको दाहसंस्कार गरिएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले राजमोको झन्डा ओढाउँदै २०८० मङ्सिर २९ गते शुक्रबार दाहसंस्कार गरिएको हो ।

    दाहसंस्कारपूर्व बिजुवारमा उहाँको पोस्टमार्टम गरिएको थियो ।

    दाहसंस्कारस्थलमा अन्य राजनीतिक दलका नेताका साथै राजमोका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । उहाँहरूले स्मृतिशेष नेपालीलाई श्रद्धाञ्जली दिनुभएको थियो ।

    २०३१ कात्तिक १६ गते प्युठानको चौरपानीमा जन्मनुभएका नेपाली राजमो मल्लरानी–३ को वडासदस्य तथा जातीय समता समाजको जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो ।

    उहाँका पत्नीका साथै एक छोरी र एक छोरा हुनुहुन्छ । छोरी सावित्रा नेपाली रक्तिम सांस्कृतिक अभियान र अखिल (छैठौं) को जिल्ला सदस्य हुनुहुन्छ ।

    राजमो प्युठानद्वारा शोक व्यक्त

    यसैबिच, राजमो प्युठानले स्मृतिशेष नेपालीको निधनप्रति शोक व्यक्त गरेको छ ।

    जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको हस्ताक्षरमा मङ्सिर २९ गते वक्तव्य जारी गर्दै शोक व्यक्त गरिएको हो ।

    नेपालीको जन्ती सवार गाडीले ठक्कर दिँदा असामयिक निधन भएको भन्दै वक्तव्यमा उहाँप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

    यसअघि मल्लरानी गाउँपालिकाले स्मृतिशेष नेपालीको शोकमा पुस १ गते आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने तथा सो दिन बिदा दिने निर्णय गरिसकेको छ ।

    मङ्सिर २८ गते बिहीबार प्युठानको बरौलाबाट बुढिचौरतर्फ गइरहेको जन्ती बोकेको स्कार्पियो जिप अनियन्त्रित हुँदा नेपालीको निधन भएको थियो । घटनामा पाँच जना घाइते भएका थिए । तीमध्ये कतिपयको करङ र खुट्टा भाचिएको बताइएको छ । उनीहरूको जिल्ला अस्पताल बिजुवार र बुटवलमा उपचार भइरहेको छ ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.