• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कपिलवस्तुको विजयनगर ७ मा राजमोको वडा समिति गठन


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • कपिलवस्तु । विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।

    Advertisement

    बुधबार झोलानिय चौराहामा सम्पन्न भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केरसिंह अदैले राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्त व्यवहारमा ढिलो भएपनि लागू हुने बताउँदै, संविधान सभाको चुनावको लागि संघर्ष, शाही घोषणा बिरुद्ध संघर्ष, जातीय राज्य, संघीयता र एमसीसी विरुद्ध संघर्षमा राष्ट्रिय जनमोर्चा अग्रपङ्तीमा उभिएको बताउनु भयो ।

    उहाँले राजमोलाई अधिकार विरोधी, संघीयता विरोधी भनेर प्रचार गर्नेहरुको आज बोली बन्द भएको बताउनुभयो ।

    भेलामा तराई मधेस जनवादी मोर्चा विजयनगरका अध्यक्ष खदेरु पासी, राजमो जिल्ला सदस्य त्रिवेणी कुर्मी, जातीय समता समाजकी जिल्ला सदस्य मनिषा कोरी, राजमो विजयनगर गाउँपालिका अध्यक्ष गोविन्द परिवारले मन्तव्य राख्नु भएको थियो ।

    भेलाले राम समरे धोबीको अध्यक्षतामा १९ सदस्सीय राष्ट्रिय जनमोर्चा वडा समिति गठन गरेको छ । उपाध्यक्षमा मनिषा कोरी, सचिव बालजी कोरी, कोषाअध्यक्षमा समुन्द्र पासी रहनुभएको छ ।

    सदस्यहरुमा रामसिम्रन यादव, नन्दकुमार धोबी, हनुमान कोरी, श्रीराम धोबी, सेतु कोरी, प्रभुदयाल ठाकुर, रक्षाराम पासी, मुर्ता कोरी, धनराज कुर्मी, रामकुमार कोरी, राजेन्द्र धोबी र सल्लाहकारमा शिवजी पठान, रामसिम्रन कोरी, वीरेन्द्र कुमार चौधरी र बजरंगी कहार रहनु भएको छ ।

    भेलाको अध्यक्षता राम सामारे धोबी, सञ्चालन नागराज योगी र स्वागत रामसिम्रन यादवले गर्नु भएको थियो ।

    भेला पछिको बैठकले सदस्यता वितरण, नवीकरण गर्ने, गाउँ समिति गठन गर्ने, मंसिरको पहिलो हप्तामा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.