• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्रगतिशील पत्रकार सङ्घले सत्रौँ स्थापना दिवस मनाउँदै


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले सत्रौँ स्थापना दिवस मनाउने भएको छ ।

    Advertisement

    आगामी मङ्सिर २२ गते लुम्बिनी प्रदेशमा सत्रौँ स्थापना दिवस मनाउन थालिएको जानकारी दिइएको हो ।

    २०८० असोज १२ गते काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको अध्यक्ष श्यामलाल पोखरेलद्वारा असोज १३ शनिबार जारी प्रेसविज्ञप्तिमा उल्लेख छ ।

    प्रेसविज्ञप्तिमा असोज १२ गतेको “संविधान र प्रेस स्वतन्त्रता” विषय अन्तरक्रिया कार्यक्रम सफल भएको, सो कार्यक्रमलाई प्रदेश र जिल्ला समितिसम्म विस्तार गर्ने, स्थापना दिवसको अवसरमा मङ्सिर २२ गते नै केन्द्रीय समितिको बैठक पनि बस्ने जानकारी गराइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको केन्द्रीय सचिवालय बैठक उपलब्ध केन्द्रीय समितिका साथीहरूसहित २०८० असोज १२ गते शुक्रबार काठमाडौँमा बस्यो । बैठकले लिएका निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. २०८० असोज १२ गते शुक्रबार काठमाडौँमा आयोजित “संविधान र प्रेस स्वतन्त्रता” विषयक अन्तरक्रिया कार्यक्रमको मूल्याङ्कन गरियो । समग्र मूल्याङ्कनमा सो कार्यक्रम सफल भएको महसुस गरियो । कार्यक्रमलाई सफल पार्न जुट्नु हुने सबै समिति, सदस्य, अतिथि र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरियो ।

    २. प्रस्तुत “संविधान र प्रेस स्वतन्त्रता” विषयमा प्रदेश समिति वा जिल्ला समितिहरूले पनि कार्यक्रम गर्ने निर्णय भएको छ । त्यसका लागि सम्बन्धित प्रदेश समिति वा जिल्ला समितिहरूले कार्यक्रमको व्यवस्थापन गर्ने छन् ।

    ३. गत २०६४ मङ्सिर २२ गते दाङको भालुबाङमा प्रगतिशील पत्रकार सङ्घको स्थापना भएको थियो । आगामी २०८० मङ्सिर २२ गते शुक्रबार यस सङ्गठनले स्थापनाको सोह्रौँ वर्ष पूरा गरी सत्रौँ वर्षमा प्रवेश गर्दै छ । यस अवसरमा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यक्रमअनुसार सङ्गठनको सत्रौँ स्थापना दिवस मनाइने छ । त्यससम्बन्धी आवश्यक निर्णय सचिवालयले गर्ने छ ।

    ४. २०८० मङ्सिर २२ गतेको स्थापना दिवसकै दिन केन्द्रीय समितिको पनि बैठक बस्ने निर्णय भएको छ ।”

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.