• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एम.सी.सी. विरुद्धको आन्दोलनमा चार किसान सङ्गठन एकाकार हुने


  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले आफूहरू एम.सी.सी. विरोधी आन्दोलनसित एकाकार हुने बताएका छन् ।

    Advertisement

    एम.सी.सी. ले नेपाल देश र नेपाली जनताको मानमर्दन गर्ने, छिमेकी देशसित नेपालको पररष्ट्र सम्बन्धमा खलल पुर्‍याउने र अन्तत: नेपाललाई युद्धमैदानमा परिणत गर्ने विश्लेषण गर्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् ।

    २०८० भदौ १५ गते शुक्रबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै चार किसान सङ्गठनले एम.सी.सी. फिर्ता गराउन आन्दोलनलाई उचाइमा पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ :

    “नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, संविधान र असंलग्न परराष्ट्र नीतिको मर्म र भावना विपरीत रहेको अपमानजनक एम.सी.सी. सम्झौताका विरुद्ध नेपाली जनताका विभिन्न तह र तप्काका सचेत जनसमुदायको व्यापक विरोध हुँदाहुँदै व्याख्यात्मक टिप्पणीको पर्दा हालेर पारित गरिएको राष्ट्रघाती त्यो एम.सी.सी. सम्झौताका विरुद्ध अहिले पनि नेपाली किसानको सचेत तप्कासहित व्यापक जनअसन्तोष र विरोध व्याप्त छ ।

    यस परिप्रेक्ष्यमा विद्यमान राष्ट्रव्यापी असन्तोषका बिच त्यस्तो अपमानजनक सम्झौता लागु गर्न र नेपाललाई बाह्य शक्तिको खेलमैदान बनाउने स्थान दिन खोज्नुले आफ्नो अस्तित्वदेखि वर्तमानसम्म बाह्य शक्ति प्रत्यक्ष उपनिवेश बन्नुनपरेको नेपाल र नेपाली जनतालाई पराधीनताको पासोमा पार्ने तारतम्यमा फसाउँदै लगिएको प्रष्ट देखिन्छ ।

    अत: नेपाल र नेपालीको मानमर्दन गर्ने, छिमेकी देशसहितको नेपालको पररष्ट्र सम्बन्धमा खलल पुर्‍याउने र अन्तत: नेपाललाई युद्धमैदानमा परिणत गर्ने यो सम्झौता ससम्मान फिर्ता गराउन हामी चार किसान सङ्गठनहरू जोडदार माग गर्दछौँ अन्यथा साम्राज्यवाद विरुद्ध नेपाली जनताका अन्य तह र तप्काका सङ्घर्षशील जनसमुदायसँगै हामी पनि एकाकार भएर जानुको कुनै विकल्प नरहने कुरा प्रष्ट छ ।”

    शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.