• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मतले अनुमोदन


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रश्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम समितिको बिहीवार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताएका हुन् ।

    Advertisement

    संयुक्त राष्ट्रसंघ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदुतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदूतमा सुधिर भट्टराई, कुवेतका लागि आवासीय राजदुतमा घनश्याम लम्साल, संयुक्त अरव इमिरेट्सका लागि आवासीय राजदूतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदुतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो ।

    सभापती कार्कीले प्रश्तावितहरुको सम्बन्धमा पाँच वटा उजुरी प्राप्त भएको र ती मध्ये तीन वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्ति केन्द्रित रहेको बताए।

    कार्कीले भने, नेपाल सरकार मन्त्रिपरिषद्को २०८० असार २६ को निर्णय अनुसार विभिन्न मुलुकमा राजदूत तथा स्थायी प्रतिनिधिको नियुक्तिका लागि देहाय बमोजिमका व्यक्तिको नाम प्रश्ताव गरी संसदीय सुनुवाई समितिको निमित्त यस समिति समक्ष मिति २०८० साउन १ मा परराष्ट्र मन्त्रालयबाट प्राप्त हुन आएको थियो ।

    प्रश्तावित नामहरु समितिमा प्राप्त भएपश्चात संसदीय सुनुवाई समितिको मिति २०८० साउन ३ मा बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्यससञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाई समितिको कार्र्यविधि २०८० को दफा १३ बमोजिम प्रश्तावित पदमा नियुक्तीका लागि सिफारीस व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिने सूचना प्रकाशित गरेको ।

    उल्लेखित पदमा प्रश्तावित व्यक्तिहरुको सम्बन्धमा जम्मा पाँच वटा उजुरी प्राप्त हुन आएका जसमा तीन वटा उजुरी सैद्धान्तीक प्रकृतिका रहेका र दुई वटा उजुरी व्यक्ति केन्द्रित रहेका थिए । प्राप्त उजुरीमाथि विस्तृत छलफल गरेको थियो । समितिले प्रश्तावित राजदुतहरुको नियुक्तिका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्य ससञ्चालन नियमावली बमोजिम अनुमोदन गरेको छ ।’

    संसदीय सुनुवाई समितिको कार्र्यविधि २०८० को दफा १९ अनुसार प्रश्तावित व्यक्तिहरुले प्रश्तावित पदका लागि आफ्नो योग्यता, अनुभव, अभिरुचि तथा उक्त पदको जिम्मेवारी वहन गर्ने सन्दर्भमा आ–आफ्नो अवधारणा प्रश्तुत गरेका थिए ।

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.