काठमाडौं । काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ। फुटसलको ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिएर बगाएको हो।
Advertisement
प्रहरीका अनुसार उनको परिचय खुलेको छैन। अन्दाजी १३/१४ वर्षीय बालकलाई बगाएको छ। बालकको प्रहरीले खोजी गरिरहेको छ।