• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिनिधिसभा सांसदकै स्वीकारोक्ति : दलितमाथिको ज्यादतीले सीमा नाघ्यो


  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधिसभाकै सांसदहरूले स्वीकारेका छन् : दलित समुदायमाथिको ज्यादतीलिे सीमा नाघ्यो ।

    Advertisement

    २०८० असार २९ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    अन्तरजातीय विवाहको निहुँमा जुम्लामा दलित समुदायका एक युवाको घरमै आगो लगाइदिएको घटनासमेतको बारेमा कुरा उठाउँदै सांसदहरू आक्रोशित भए ।

    सांसदहरूले जुम्लामा भएको घटनाले दलित समुदायमाथि अहिले पनि जातीय भेद्भाव र छुवाछुतजन्य व्यवहार कायम रहेको र त्यस्ता भेदभावपूर्ण सोचकै कारण जघन्य प्रकृतिका अपराधहरू समेत कम नभएको जिकिर गरे ।

    बैठकमा नेकपा (माओवादी–केन्द्र) का सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि हुने ज्यादतिले सीमा नाघेको बताए ।
    ‘दलित समुदायमाथि ज्यादतिले सीमा नाघ्यो, अब त अति भयो’ उनले अघि भने– ‘जातीय भेद्भाव र छुवाछुतका एकपछि अर्को आपराधिक घटना दोहोरिएका छन् । सरकार समाजलाई यही अवस्थामा कहिलेसम्म राखिरहने हो ?’

    उनले हालै जुम्लाको तातोपानी गाउँपालिका–४, गिडिखोलामा अन्तरजातीय विवाह गरेकै कारण मुकुन्द नेपालीको घरमा गरिएको आगलागनीको घटनादेखि प्रभात बसेल र अजित मिजारसम्मका घटनाको विवरण उल्लेख गर्दै दलितमाथि अहिले पनि जघन्य अपराधको शृङुखला नरोकिएको बताए ।

    ‘अहिले जुम्लामा जसरी आगलागी भयो, त्यस्तै अन्तरजातीय विवाह गरेकै कारण सात वर्षअघि काभ्रेका अजित मिजारको षड्यन्त्रपूर्ण हत्यो भयो । अहिले पनि हत्यारा खुलेआम हिँडिरहेका छन् तर अजितको लास उठेको छैन । उनको लास अहिले पनि अस्पतालमै कुहिरहेको छ’ सांसद बरालीले भने– ‘प्रेमविवाह गरेकै कारण अस्ति भर्खरै बागलुङका प्रभात बस्याललाई बलात्कार र अपहरणको मुद्दा लगाएको छ । यस्तो ज्यादति कहिलेसम्म रहिरहने ?’

    उनले दलित समुदायमाथि भइरहेका विभेदपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने माग गरे ।

    यसअघि, असार २६ गते राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) सोही मुद्दा उठाउनुभएको थियो ।

    शुक्रबार, असार २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.