• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति विरुद्ध अखिल नेपाल युवक सङ्घको सिठी जुलुस


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • वशन्त खड्का, अघाँखाँची ।
    अखिल नेपाल युवक संघ, अर्घाखाँचीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध सिट्ठी फुकेर विरोध जनाएको छ ।
    युवक संघले शुक्रबार सदरमुकाम सन्धिखर्कमा सिट्ठी जुलुश निकालेको हो ।

    Advertisement

    संघले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिसँगै, संघीयताको खारेजी, भ्रष्टाचार र सामाजिक हिंसाको समेत विरोध गरेको छ ।

    सन्धिखर्क मसाल बजारबाट सुरु भएको सिट्ठी जुलुस चुत्राबेसी, हललाइन, सन्धिखर्कका विभिन्न चोक परिक्रमा गर्दै शान्ति बगैंचामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकाल र युवक संघका केन्द्रीय सचिव ठाकुर पन्थीले सम्बोधन गर्नुभएको थियो ।

    बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको उहाँहरुको भनाई छ ।

    प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै चोटी दिल्ली गएको कुरा सार्वजनिक गरेसँगै नेपालमा हुने सरकार गठन र विघटनमा भारतले खेल्ने भूमिका प्रष्ट पारेको उहाँहरुको जिकिर छ ।

    व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिँदा देश र जनताको हितमा काम हुन नसकेको उहाँहरुको आरोप छ । सरकारले उठाएका भ्रष्टचारका फाइल गायब नगर्न सुझाव दिनुभएका नेताहकरुले टाट पल्टिएको अर्थतन्त्रलाई लयमा ल्याउन संघीयता खारेजीको विकल्प नभएको बताउनुभएको छ ।

    अखिल नेपाल युवक संघका जिल्ला सचिव रेसम विक, सचिव पुरन नेपाली र अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपालीले सहजीकरण गर्नुभएको कोणसभामा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी,राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम पन्थी, भुपाल पुन लगायतको उपस्थिति रहेको थियो ।

     

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.