• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विराट शिला शालिग्राममा आउने तीर्थालु घट्दै


  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
  • स्याङजाबजार । उचित संरक्षणको अभावमा शिला शालिग्राम पुग्न समस्या भएकाले हिजोआज पूजा र दर्शनका लागि आउने तीर्थालुको सङ्ख्यामा गिरावट आएको छ ।

    Advertisement

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमानामा पर्ने शिला शालिग्रामको पूजा गर्न कुनै समय भिड लाग्ने गर्दथ्यो । पाँचरसात वर्षपहिले स्याङ्जा, पर्वत, गुल्मी, बागलुङ, पाल्पा, कास्की, तनहुँ, म्याग्दी, चितवन, नवलपरासी, अर्घाखाँची र भारतबाट आउने तीर्थालुले सेतीवेणी बजार भरिभराउ हुन्थ्यो ।

    परिक्रमास्थल बाढीले बगाएपछि तीर्थालुले शिला शालिग्राम दाहिनेबर्ता गर्न पाएका छैनन् । वारिपारी कालीगण्डकी लोकमार्ग र करिडोर निर्माणको क्रममा ढुङ्गा र माटो नदीमा खसेर थुपारिँदा पानीको सतहमाथि आएकाले तीर्थालुलाई स्नान गर्न र शिला शालिग्रामसम्म जानआउन समस्या हुँदै आएको हो ।

    यता, पर्वतबाट बग्दै आएको सेती खोलाले धार परिवर्तन गर्दा पनि शिला शालिग्राम जोखिममा पर्दै आएको छ । बर्खायाममा भने शिला शालिग्राम पूरै डुबानमा पर्छ । पछिल्लो समय सरोकारवालाको ध्यान शिला शालिग्राम संरक्षणतर्फ नजाँदा यसको अस्तित्व लोप हुँदै गएको स्थानीयवासी बताउँछन् ।

    कुनै समय दैनिक हजारौँको सङ्ख्यामा शिला शालिग्रमको पूजा एवम् दर्शनका लागि आउने तीर्थयात्री हिजोआज घट्न थालेको स्थानीय प्रेम अर्यालको भनाइ छ । पूजा सामग्री व्यापारीसमेत रहनुभएका उहाँ करिब पाँच वर्ष पहिले बाढीले बगाएको शिला परिक्रमास्थल हालसम्म पनि निर्माण हुन नसक्दा समस्या भएको गुनासो गर्नुहुन्छ ।

    ‘हामी कालीगण्डकी जलबिद्युत् परियोजना ए पीडित क्षेत्रअन्तरर्गत पर्दछौँ । परियोजनाले कालीगण्डकी नदीमा थुपारिएको माटो फाल्ने काम गरेको छैन’ व्यापारी अर्यालय भन्नुहुन्छ– ‘पीडित क्षेत्रले पाउने सुविधाबाट पनि हामी वञ्चित हुँदै आएका छौँ ।’
    गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई शिला शालिग्रामलाई राष्ट्रिय सम्पदाको सूचीमा राखेर संरक्षण र प्रवद्र्धन गर्न सङ्घ तथा प्रदेश सरकारसँग माग गरिने जानकारी दिनुहुन्छ ।

    कालीगण्डकी नदीमा थुपरिएको माटो सफा गर्न कालीगण्डकी जलबिद्युत् परियोजना ए र सडक विभागलाई आग्रह गरिने उहाँको भनाइ छ ।

    नगर प्रमुख भट्टराई भन्नुुहन्छ– ‘बृहत् योजनासहितको बजेटले मात्र शालिग्रामको संरक्षण र विकास सम्भव छ ।’
    सेतीवेणीमा चक्रदेवी, बसाहा, दुर्गा मन्दिर, शिवालय मन्दिर, सीताराम मन्दिरसमेत छ यद्यपि शिला शालिग्रामलाई भने तीर्थालुले विशेष महत्त्वका साथ लिन्छन् ।

    सोमबार, असार ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.