• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलनबारे छलफल सुरु


  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन मतदाता नामावली संकलनबारे छलफल सुरु गरेको छ ।

    Advertisement

    शुक्रबार आयोगले बोलाएको सर्वदलीय बैठकमा पाँचमध्ये एउटा एजेण्डा ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन सम्बन्धमा’ रहेको छ ।

    विदेशमा रहेका नेपालीहरुले लामो समयदेखि आफू बसेकै स्थानबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै संघर्ष गरिरहेका छन् । भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अन्य देशहरुमा रहेका नेपाली एकता समाजले लगातार यो विषय उठाइरहेका छन् ।

    स्वदेशमा राष्ट्रिय जनमोर्चाले सडक र सदनबाट विदेशका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरिरहेको छ ।

    सर्वोच्च अदालतले समेत आदेश दिइसकेको यो विषयमा सरकार उदासिन रहँदै आएको छ । यद्यपी आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा भने समेटिएको छ ।

    सरकारले बजेट भाषणबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोगले असन्तुष्टि जनाएको छ ।

    आजको छलफलमा पाँच वटा एजेण्डामा छलफल हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले भने, ‘आज हामी राजनीतिक दलहरूसँग पाँच एजेन्डामा छलफल गर्छौं ।’

    उनका अनुसार छलफलका ती पाँच विषय हुन्–
    १) निर्वाचन कार्यालयको खारेजी सम्बन्धमा

    २) निर्वाचन कानुनको विधेयक सम्बन्धमा

    ३) स्थानीय तहसँगगको सहकार्यमा मतदाता नामावली संकलन सम्बन्धमा

    ४) विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन सम्बन्धमा

    र,

    ५) दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा।

    यही जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भाषणमा सबै जिल्ला निर्वाचन कार्यालय खारेज गरिने उल्लेख गरिएको छ।

    त्यतिबेलै प्रेस विज्ञप्ति जारी गरी उक्त निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भनेको निर्वाचन आयोगले आज यस विषयमा दलहरूसँग छलफल गर्न लागेको हो।

    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.