• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि राजमो सङ्घर्षरत छ: पौडेल

"मेची–महाकाली अभियान अर्घाखाँचीमा "

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • सन्तोष सुनार, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आफ्नो पार्टी गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका लागि निरन्तर सङ्घर्षरत रहेको बताउनुभएको छ ।

    Advertisement

    उहाँले भन्नुभयो– ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा सदनदेखि सडकसम्म सङ्घर्ष गरिरहेको छ ।’

    प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीको आयोजनामा राजमोको मेची–महाकाली अभियान टोलीले २०८० जेठ १२ गते शुक्रबार सदरमुकाम सन्धिखर्कस्थित राजमो जिल्ला कार्यालमा आयोजित पत्रकार सम्मेलनमा नेतृ पौडेलले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

    राजमो नेतृ पौडेलले त्यसका अतिरिक्त पार्टीले जनजीविकाको पक्षमा लगातार आवाज उठाउँदै आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जनजीविकाको साथै देशमा हुने सबै प्रकारका शोषण, उत्पीडन, अत्याचार, भ्रष्टाचार, अनियमितता तथा जनविरोधी क्रियाकलापमाथि पनि गम्भीरताका साथ ध्यानाकर्षण गराउँदै आइरहेको छ ।’

    कार्यक्रममा पत्रकारहरूले सङ्घीयता, एमसिसी, एसपिपी, नक्कली भुटानी शरणार्थी प्रकरण, विद्यार्थी, किसानलगायत जनवर्गका समस्याका बारेमा प्रश्न सोधेका थिए ।

    प्रश्नको जवाफ रूपमा दिँदै नेतृ उहाँले विद्यार्थीहरू जागिर, व्यापार गर्न नसक्ने बेलासम्म नेपालमा नै शिक्षा लिने, त्यसपछि सरकारले काम गर्ने वातावरण बनाउन नसकेका कारण धेरै युवायुवतीलाई बिदेसशन बाध्य भएको बताउनुभयो ।

    पत्रकार सम्मेलनमा प्रगतिशील पत्रकारका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, नेपाल पत्रकार महासङ्घ अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल, सचिव रुद्रमणि भुसाल, सचिव अनिल नेपाली, नेपाल पत्रकार माहासङ्घमा केन्द्र, प्रदेश, जिल्लामा आबद्ध पत्रकार र विभिन्न मिडियाका पत्रकारको उपस्थिति थियो ।

    प.प.स. अर्घाखाँचीका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सञ्चालन सचिव भगवता पाण्डेले गर्नुभएको थियो ।

    सो अवसरमा टोलीलाई प्रगतिशील पत्रकार सङ्घले स्वागत तथा सम्मान गरेको थियो ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.