काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
Advertisement
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गर्नुभयो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ –