देउखुरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् ।
Advertisement
कांग्रेस संसदीय दलका नेता चौधरीले ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्र, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ती पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र २ स्वतन्त्र सांसदले चौधरीलाई समर्थन गरेका छन् । चौधरीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।