• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मसाल महामन्त्री सिंह ८९ औँ वर्षमा


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ८९ वर्षमा प्रवेश गर्नुभएको छ ।

    Advertisement

    विस. १९९२ वैशाख ३ गते जन्मनुभएका सिंह हालका राजनीतिज्ञमध्ये सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ ।

    २००७ सालको राणाविरोधी आन्दोलनमा सामेल हुनुभएका सिंह २०१० सालदेखि नै कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिकामा रहनुभएको छ ।

    प्युठानमा कम्युनिष्ट पार्टीको स्थापना र किसान आन्दोलनका अग्रज सिंह हजारौं कम्युनिष्ट कार्यकर्ताका प्रशिक्षकसमेत हुनुहुन्छ ।

    सत्तासँग टाढै रहेर जहिल्यै देश र जनताको पक्षमा संघर्ष गर्न रुची राख्ने उहाँ अग्रज साहित्यकारसमेत हुनुहुन्छ । उहाँका राजनीतिक र साहित्यकसम्बन्धी दर्जनौं कृति प्रकाशित छन् ।

    सिंह नेपाली राजनीतिमा निष्ठा, त्याग र इमानको प्रतिकका रुपमा रहनुभएको छ ।

    ८९ वर्षमा पनि सिंह एउटा युवा जत्तिकै जोश र जाँगरका राजनीति र साहित्य सिर्जनामा क्रियाशील हुनुहुन्छ ।

    ८९औँ जन्म दिनको शुभकामना दिँदै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले ‘एउटा निष्ठावान व्यक्तिको जीवन पारिवारिक रुपले, राजनैतिक रुपले, सामाजिक रुपले सबै हिसाबले निष्ठावान र इमानदार नै हुँदोरहेछ’ भन्दै ‘यी सबै रुपमा मोहनजी सधैँ त्याग र समर्पणको रुपमा अनवरत कृयाशील रहनुभयो । मैले जीवन साथीको रुपमा र परिवारले अभिभावकको रुपमा पनि उहाँको साथ र सहयोगको अभाव कहिले महसुस गर्नुपरेन । उहाँको उमेर एउटा पक्ष होला तर उहाँले देश, पार्टी, क्रान्ति र परिवारको लागि एउटा युवाले भन्दा कम योगदान गर्नुभएको छैन ।’

    ८९ वर्ष प्रवेशका अवसरमा नेता सिंहलाई हाम्रो पनि शुभकामना !

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.