• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

झिमरुक–३ मा राजमोको वडा भेला, किसान महासंघ पनि गठन


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • खिमबहादुर विक, प्युठान ।
    राष्ट्रिय जनमोर्चा झिमरुकले गाउँपालिकाका सबै वडाहरुमा भेला तथा सम्मेलन गर्ने क्रममा वडा नं ३ को सम्मेलन सम्पन्न गरेको छ ।

    Advertisement

    वडाको केन्द्र आहालखोला डाडाडिही मैदानमा भएको भेलाको उद्घाटन राजमो जिल्ला सदस्य एवम् झिमरुक गाउँपालिका समितिका अध्यक्ष सिद्दिमान जिसिले गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले ३ नं वडा राजमोको राम्रो सांगठनिक आधार भएको क्षेत्र रहेको स्पष्ट पार्दै संगठनलाई थप मजबुत बनाउन सम्मेलन गरिएको बताउनुभयो । उहाँले नवनिर्वाचित समितिले पार्टीको राष्ट्रियता र जनजीविकाको सम्बन्धमा लिएको नीतिलाई व्यापक रुपमा जनताको घरदैलोमा पुराउन आग्रह गर्नुभयो ।

    सम्मेलनलाई सम्बोधन गर्दै जातीय समता समाजका जिल्ला सचिव खिमबहादुर विकले चुनावमा हुने हारजितलाई सामान्य रुपमा लिनुपर्ने उल्लेख गर्दै पार्टीले संघीयताको खारेजी, राष्ट्रियताको रक्षा, गणतन्त्रको सुदृढीकरण र जनजीविकासँग सरोकार राख्ने विषयमा स्पष्ट नीति लिएको बताउनुभयो ।

    कार्यक्रममा मीनबहादुर खत्री, विनोद विक, सुवास जिसि, मन्जु महतारा, जमुना विकले पनि सम्बोधन गर्नु भएको थियो ।

    सम्मेलनले नवराज केसीको नेतृत्वमा १७ पूर्ण र तीन सल्लाहकारसहितको समितिको चयन गरेको छ । नयाँ समितिको घोषणा राजमो पालिका सचिव केसरजंग एमसीले गर्नु भएको थियो ।

    सम्मेलन तेजबहादुर खड्काको अध्यक्षता तथा वसन्ता केसीको स्वागत र नवराज केसीको सन्चालमा अगाडि बढेको थियो ।

    सोही कार्यक्रममा अखिल नेपाल किसान महासंघको वडा समिति समेत चयन गरिएको छ । शोभाराम पौडेलको अध्यक्षतामा १९ पूर्ण र ४ सल्लाहकार सहितको समिति किसान महासंघका प्युठान जिल्ला अध्यक्ष मीनबहादुर खत्रीले प्रस्तुत गर्नु भएको थियो ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.