• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओमानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वनभोजसँगै


  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
  • टुकबहादुर रामदाम, मस्कट (ओमन) ।
    ओमान नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा एक सय तेह्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वनभोज कार्यक्रमसँगै मनाइएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य छविलाल बस्नेतको प्रमुख आतिथ्यमा गत मार्च १०, २०२३ शुक्रबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    समाजका द्वितीय उपाध्यक्ष शोभाराम पुनको अध्यक्षता तथा महासचिव शालिकराम आचार्य र लक्ष्मी रायमाझीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अन्य अतिथिहरूमा महिला विभागकी रिता चौधरी, रक्तिम सांस्कृतिक अभियान ओमानका अध्यक्ष आकाश नेपालीलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रममा प्रमुख अतिथि छविलाल बस्नेतले मन्तव्य राख्ने क्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे चर्चा गर्नुभएको थियो । समान कामका लागि समान ज्याला, कामको समय सुनिश्चितता र मताधिकारका लागि चलेको आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने आधार तयार पारेको उहाँको भनाइ थियो । त्यस क्रममा उहाँले महिला नेतृ क्लारा जेट्किनको स्मरण गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले महिलाप्रति हुने लैङ्गिक विभेद, शोषण, दमन केही मात्रामा कमी भएता पनि पूरै नियन्त्रण भइनसकेकाले त्यसका विरुद्ध सङ्घर्ष गर्न सबै महिलाहरू सङ्गठित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘तपाईं महिला दिदीबहिनी जाग्नुपर्छ र समानतापूर्ण समाज निर्माणका लाग्नुपर्छ’ उहाँले भन्नुभयो– ‘महिला पुरुष समान हुन् । नारीले पनि पुरुषसरह हरेक क्षेत्रमा हरेक काम गर्न सक्छन् । त्यसैले समानताको सङ्घर्षमा नारीहरू अगाडि बढ्नुपर्दछ ।’

    कार्यक्रममा विभिन्न रमाइला खेल र साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । रमाइला खेलका विजेता तथा यातायातमा योगदान गर्नेहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।

    सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.