• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

माओवादी पार्टीहरूले अदालतलाई धम्क्याएको आरोप


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । न्यायका लागि मानवअधिकार नामक संस्थाले माओवादी नेताहरुले अदालतलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

    Advertisement

    माओवादी धारका आठ दलको विज्ञप्ति स्वतन्त्र न्यायपालिका विरुद्धको अभिव्यक्ति भएको सो संस्थाले ठहर गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि पूर्वमाओवादी आठ दलको बैठकपछि जारी विज्ञप्तितर्फ गम्भीर ध्यानाकर्षण भएको संस्थाले जनाएको छ ।

    यही फागुन १९ मा निवेदक ज्ञानेन्द्र आरण समेतको निवेदन उपर सर्वोच्च अदालतले निवेदन दर्ता गर्न गरेको आदेशविरुद्ध प्रधानमन्त्री लगायत पूर्व माओवादी आठ दलले ‘…सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठित भै उक्त आयोगहरुले संक्रमणकालिन न्यायिक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशील भैरहेको परिप्रेक्षमा उक्त आयोगको अधिकार क्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि अधिकार क्षेत्र ग्रहण गर्न, कारबाही अगाडि बढाउन र सो सम्बन्धमा कुनै पनि निर्णय गर्न नमिल्ने स्मरणसहित सचेत गराउन चाहन्छौं…’ भनी गरेको टिप्पणी नेपालको संविधान, शक्ति सन्तुलनको सिद्धान्त, नेपाल पक्ष भएका अन्तराष्ट्रिय मानव अधिकार कानून, लोकतान्त्रिक प्रणाली तथा स्वतन्त्र न्यायपालिका विरुद्धको अभिव्यक्ति हो भन्ने ठम्याइ सो संजालले गरेको छ।

    सो संस्थाले विज्ञप्तिमा भनेको छ, ‘विगत १७ वर्षदेखि न्यायविमुख पारिएका द्वन्द्वपीडितको न्यायको लागि द्वन्द्वमा संलग्न दल अझ गम्भीर हुनुपर्नेमा द्वन्द्वपीडितले अन्य बाटोबाट न्यायको अनुभूत गर्न नसकी न्यायप्राप्तिको कानूनी बाटो अवलम्बन गर्दा अदालत समेतलाई विज्ञप्तिबाटै धम्काउने कार्य तथा विभिन्न संचार माध्यम र सामाजिक सन्जालमा न्याय पीडितहरुको सुरक्षामा नै प्रश्न उठाउने र अनर्गल आरोप लगाउने कार्यले लोकतन्त्र र मानव अधिकार प्रतिको सम्मानमा आँच पुगेको छ’
    संयोजक ईन्द्र प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा अदालतको आदेश, फैसलाको सम्मान गरी संविधान कानूनको मर्यादा कायम गर्न तथा अवरुद्ध भइआएको द्वन्द्वपीडितको न्यायको तत्काल न्यायिक टुंगो लगाउन र द्वन्द्व पीडितहरु उपर अनर्रगल आरोप नलगाउन सम्बन्धित सरोकारवालाहरुमा गम्भीर ध्यानाकर्षण गराइएको छ।

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.