• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राजधानीको जग्गा फुकुवाको माग गर्दै लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापन


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भालुवाङका सरोकारवालाले प्रदेश राजधानी भित्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेका छन् ।

    Advertisement

    आइतबार राप्ती उद्योग वाणिज्य र विभिन्न राजनीतिक दलले मुख्यमन्त्री लिला गिरीलाई ज्ञापन पत्र बुझाउँदै रोक्का जग्गा फुकुवा गर्न माग गरेका हुन् ।

    राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुराजबहादुर खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो माग पत्र पेश गरेको हो।

    ज्ञापन पत्रमा विगत २९ महिनादेखि राजधानी निर्माणका लागी भन्दै राप्ती गाउँपालिकाका ९ वटा वडा, गढवा गाउँपालिकाका ३ वटा वडा र सितगंगा नगरपालिका अर्घाखाँचीका २ वटा वडा गरी १४ वटा वडाका स्थानीय जग्गा धनी, किसानहरूको जग्गा रोक्का हुँदा निजी जग्गा किनबेच गर्न धितोबन्दकी राख्न, सत्ताभर्ना गर्न असुविधा भई आर्थिक कारोबार समेतमा व्यापक समस्या सृजना भएपछि जग्गा धनी किसानहरूले विकराल समस्या झेल्न परेको हुँदा अविलम्ब उक्त रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ।

    प्रतिनिधि मण्डलसितको भेटमा उक्त माग पत्र बुझ्दै मुख्यमन्त्री गिरीले स्थानियको जग्गा रोक्का गर्न रहर नभई बाध्यता हो भन्नु हुँदै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यालयबाट प्रदेश राजधानीको मास्टर प्लान पूरा भइसकेको र जग्गा फुकुवा गर्न अब बाधा नपर्ने भनि लिखित रूपमा आफूलाई प्राप्त भएमा जग्गा फुकुवा गर्न हामी जति खेरपनी तयार छौ भन्नु भयो।

    मुख्यमन्त्रीको उक्त कुरा सुनिसकेपछि सो प्रतिनिधि मण्डलले त्यहाँबाट सिधै लुम्बिनी प्रदेश विकास प्राधिकरण कार्यालय विजौरीमा पुगेर इन्जिनियर शंकर सुवेदीसँग विषयको अवगत गराएको थियो। इन्जिनियर सुवेदीले जग्गा ल्याण्डपुलिङको कार्य प्रक्रियामा गइसकेको र १४ वटै वडामा विज्ञ टोली खटाइसकेको र अबको १५–२० दिनमै त्यसको रिपोर्ट प्राप्त भएपछि जग्गा फुकुवा कार्यका लागी सम्बन्धित कार्यालयमा सिफारिस गरिने जानाकारी गराउनु भयो।

    जग्गा रोक्का हुँदा आर्थिक समस्या सृजना भई जग्गा धनीहरु अत्यन्तै मानसिक तनावमा रहेको र यसमा प्रदेश सरकारको ध्यान नगए भयानक मानवीय दुर्घटना हुनसक्ने स्थिति सृजना भएको सरोकारवाला बताउँछन् ।

    प्रतिनिधिमण्डलमा राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, वडा नं १ का निवर्तमान वडा अध्यक्ष तथा राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तारा बहादुर डिसी, नेपाली कांग्रेस राप्ती गाउँ कमिटीका सभापति विद्याशरण चौधरी, नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिका कार्यवाहक अध्यक्ष नारायणप्रासाद शर्मा, नेकपा एमालेका भरतमणि न्यौपाने, राष्ट्रिय जनमोर्चाका बाबुराम थापा लगायतको सहभागिता रहेको थियो।

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.