• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बागलुङको जैमिनीमा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर सम्मेलन


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, सङ्घीयता खारेज गरौँ’ मूल नाराका साथ राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले दोस्रो नगर सम्मेलन पैयुँथन्थापमा सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य दिलबहादुर दर्जीको प्रमुख आतिथ्य तथा राजमो बागलुङका अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको विशिष्ट आतिथ्यमा २०७९ माघ २९ गते सो सम्मेलन सम्पन्न भएको हो ।

    सहिदको सम्झनामा एक मिनट मौनधारण गरी अगाडि बडेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य दिलबहादुर दर्जीले मैनबत्ती बालेर गर्नुभएको थियो ।

    सम्मेलनलाई अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र थापा, नेकपा ९मसाल० बागलुङका पूर्व प्रवत्ता भरत पौडेल, अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष शान्ताकला शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य थुमराज ढुङ्गाना, अखिल नेपाल किसान महासङ्घ ९अप्फा० का जिल्ला सचिव वीरेन्द्र थापा, जातीय समता समाजका जिल्ला सदस्य विष्णुकली दर्जी, वामपन्थी नेता कृष्ण थापा, युवक सङ्घका जिल्ला सदस्य श्रीप्रसाद थापाको पनि आतिथ्य रहेको थियो ।

    सम्मेलनले दिलबहादुर श्रीस अध्यक्ष रहनुभएको १७ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहितको राजमो जैमिनिी नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा टीका आचार्य, सचिवमा ठाकुर शर्मा, सहसचिवमा भवानी पाण्डे र कोषाध्यक्षमा शान्ताकला शर्मा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा इमनाथ नारायण, सूर्यबहादुर पुन, भरत पौडेल, कृष्ण थापा, पूर्णकला आचार्य, नरिश्वर आचार्य, विष्णु थापा, शिव शर्मा, विष्णुकली दर्जी, दिलिप परियार, सीता विक र सुमित्रा विक रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा हीराबहादुर थापा, थुमबहादुर घर्ती, खगेन्द्र थापा, झलक पुन र मनबहादुर सुनार रहनुभएको छ ।

    सम्मेलनले गोपाल पौडेल, ाम पौडेल, चन्द्रबहादुर केसी, रघुनाथ पौडेल र बालाकृष्ण शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।

    दिलबहादुर श्रीसको अध्यक्षता तथा ठाकुरप्रसाद शर्माको सञ्चालनमा सो सम्मेलन सम्पन्न भएको थियो ।

     

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.