• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुर्खेत लेकबेसी १ र २ मा राजमोको वडा भेला


  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
  • वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतअन्तर्गत लेकबेसी नगरपालिका वडा नं. १ र २ को वडा भेला बेग्लाबेग्लै मितिमा सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको विशेष उपस्थितिमा २०७९ माघ २० २१ गते सो भेला सम्पन्न भएको हो ।

    माघ २० गते सम्पन्न वडा नं. १ को भेलामा वडाअध्यक्ष छवि पोखरेलको अध्यक्षता तथा हरि परियारको सञ्चालन रहेको थियो ।

    भेलाले पाण्डव केसी अध्यक्ष रहनुभएको राजमोको वडासमिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा गङ्गबहादुर फौजा, सचिवमा दोहन थापा (मिदुन) र कोषाध्यक्षमा धनकुमारी नेपाली रहनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा जितबहादुर आर्ने, देविसरा सयली, झपसिंह परियार, शेरबहादुर लुतटी र डी.आर. आर्ने रहनुभएको छ ।

    भेलाले शेरबहादुर परियार, भीमबहादुर फौजा र छवि पोख्रेललाई सल्लाहकारमा चयन गरेको छ ।

    त्यसैगरी, माघ २१ गते कर्णबहादुर ठाडाको अध्यक्षता तथा प्रेमबहादुर ज्ञामीको सञ्चालनमा वडा नं. २ को भेला सम्पन्न भएको छ ।

    भेलाले कर्णबहादुर ठाडा अध्यक्ष रहनुभएको राजमोको वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टीकाराम फौजा, सचिवमा प्रेमबहादुर ज्ञामी, सहसचिवमा नरसिंह सिँजापति र कोषाध्यक्षमा खम्बासिंह मिदुन रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा निरू ठाडा, हीरामाया सुनार, दिपा ठाडा, चन्द्रबहादुर ठाडा र भूर्मी ठाडा रहनुभएको छ ।

    भेलाले शशिराम ठाडा, प्रेमबहादुर ठाडा, जङ्गबहादुर फौजा र पूर्णकला खाम्चा रहनुभएको छ ।

    भेलाले राजमोको सङ्गठन विस्तार तथा सङ्घीयता, महङ्गी, भ्रष्टाचारका विरुद्ध सभा गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.