• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा बूढानीलकण्ठकी युनिका सर्वोत्कृष्ट, कृतिकाले जितिन् स्वर्ण


  •   शनिबार, माघ १४, २०७९ मा प्रकाशित
  • काठमाडौं । तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाकी खेलाडी युनिका खतिवडा उत्कृष्ट भएकी छन् ।

    Advertisement

    जनकल्याण माविमा अध्ययनरत युनिकाले पुम्से विधामा सवोत्कृष्ट हुँदै स्वर्ण पदक जितिन् । यस्तै, उनले एक सय डलर पुरस्कार पनि पाएको प्रशिक्षक दीपक दुलालले जानकारी दिनुभयो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा गेरोगीतर्फ पुरुषमा आयोजक ‘बी’ का सुरेशहाङ लिम्बू तथा महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी घोषित भए ।

    यस्तै, पुम्सेको महिलातर्फ युनिका र पुरुषमा गोदावरी नगरपालिकाका पिरव महर्जन उत्कृष्ट खेलाडी चुनिएका हुन् । उत्कृष्ट चारै जनाले १ सय अमेरिकी डलर नगद पुरस्कार पाए ।

    प्रतियोगितामा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ । काठमाडौंले ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

    यस्तै, ३ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोश्रो भयो भने भक्तपुर नगरपालिकाले २ स्वर्ण र ४ कांस्यसहिशत तेश्रो स्थान हात पार्यो ।

    प्रतियोगितामा काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक तथा भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बने । दुवैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार हात पारे ।

    आयोजकको २ सहित २० टिम सहभागी २० स्पर्धामा ३ सय खेलाडी सहभागी थिए । विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    बूढानीलकण्ठकी कृतिकालाई स्वर्ण
    प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाकी खेलाडी कृतिका कटवालले ग्यारोगी विधामा स्वर्ण पदक जितिन् ।

    बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलकी खेलाडी कृतिकाले यसअघि थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय हिरोज भर्चुअल प्रतियोगितामा कास्य पदक जितेकी थिइन् । सो प्रतियोगितामा फेरिल्याण्डले दुई स्वर्ण, एक रजत र चार कांश्य पदक जितेको थियो ।

    यस्तै, कृतिकाले त्यसअघि गत चैत १३ र १४ गते सुर्खेतमा भएको तेश्रो रास्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामासमेत तेस्रो हुँदै कास्य पदक जितेकी थिइन् भने दुई वर्ष अघि पनि उनले माउन्ट एभरेष्ट नेशनल गेममा तेस्रो हुँदै पदक जितेकी थिइन् ।

    प्रतियोगितामा बूढानीलकण्ठका दुई खेलाडीले स्वर्णसहित एक जना उत्कृष्ट घोषित भएपछि खुशी लागेको प्रशिक्षक दीपक दुलालले बताउनुभयो ।

    ‘यो हाम्रो सुरुवात हो । अन्य खेलाडीले पदक प्राप्त नगरेपनि अनुभव लिने मौका पाए’ प्रशिक्षक दुलाले युगदर्शनसँग भन्नुभयो, ‘आगामी दिनमा अझ राम्रो नतिजा निकाल्ने कुरामा म दृढ छु ।’

    फेरिल्याण्ड स्कुलकी छात्रा कृतिकालाई रास्ट्रिय महिला तेक्वान्दोमा कास्य पदक

    अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा फेरिल्याण्डलाई सात पदक, कृपा र अन्सले जिते स्वर्ण

    शनिबार, माघ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • २.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ३.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ४.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ५.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ६.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ७.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ८.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.